समाचार हेडलाईन न्युज

ओली र नेपालबीच भेटवार्ता सकियो

सुनकोशी न्युज
२०७८ वैशाख ८ बुधबार
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र समानान्तर कमिटिका अध्यक्ष माधवकुमार नेपालबीच जारी भेटवार्ता सकिएको छ ।

काठमाडौंको नक्शालस्थित मेरियट होटलमा ओली, नेपालबीच भेटवार्ता भएको थियो । भेटमा एमाले नेता विष्णु पौडेल पनि सहभागी गिए ।

नेताहरुबीच करिब २ घण्टा भेटवार्ता भएको थियो । बुधबार पौने ७ बजे नेता नेपाल होटलबाट बाहिरिएका छन् । उनले सञ्चार माध्यममा भेटवारे प्रतिक्रिया नदिने बताए ।

प्रकाशित मिति: बुधबार, बैशाख ८, २०७८