सनकाेशी न्युज २०७७ चैत १६ हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (माअाेवादी केन्द्र ) बागमती प्रदेश संसदीय दलकाे नेतामा सलिकराम जमर्कट्टेल चुनिएका छन् । अाज बसेकाे प्रदेश सभा दलको बैठकले उनलाई दलको नेता चुनेको हाे। जमकट्टेल
धादिङबाट प्रदेश सभामा निर्वाचित भएका हुन्। उपनेतामा मकवानपुरकि कुमारी माेक्तान चयन भएकी छन् । त्यसैगरी प्रमुुख सचेतक सिन्धुलीका बुद्धिमान माझी छानीएका छन् भने सचेतकमा सिन्धुलीकै प्रतिमा श्रेष्ठलाई चुनिएको छ।
माअाेवादी केन्द्र बागमती प्रदेश दलको नेतामा जमर्कट्टेल, प्रमुख सचेतकमा माझी

Add Comment