सुनकोशी न्युज
२०७७ कार्तिक २० गते विहिबार
नेपाल वा भारतमा जस्तो निर्वाचन संचालन गर्न अमेरिकामा कुनै सङ्घीय वा केन्द्रीय निर्वाचन आयोगको व्यवस्था छैन । एउटा निर्वाचन आयोग केन्द्रमा छ तर त्यसले राष्ट्रपति पदका उम्मेदवारहरूको निर्वाचन खर्चको अनुगमन गर्ने काम मात्र गर्दछ ।
निर्वाचन कार्यको संचालन र रेखदेखको काम राज्य अर्थात् प्रदेश सरकार (गभर्नर) मातहतका स्थानीय तहले गर्ने...
रोचक
सुनकोशी न्युज
२०७७ असोज २३ गते शुक्रबार
काठमाण्डौं । अचेल लगभग हरेकको हातमा स्मार्ट फोन हन्छ । फोन कुराकानी गर्न जत्तिकै फोटो÷भिडियो खिच्न र इन्टरनेट चलाउन पनि प्रयोग गरिन्छ । अचेल कुन स्मार्ट फोनले राम्रो गुणस्तरको फोटो खिच्न सक्छ भनेर स्मार्ट फोनको रोजाई हुने गरेको छ । विभिन्न मोबाइल कम्पनीले यसका लागि विभिन्न खाले महंगा क्यामेरा फोनहरु बजारमा ल्याएका छन् । यदि क्यामेरा...
ई.कुमार थापा
आयोजना प्रमुख, सस्पेन्शन ब्रिज डिभिजन
सुनकोशी न्युज, २०७७ साउन १७ गते शनिबार
झोलुङ्गे पूलको जननी जिल्लाको रुपमा परिचित बाग्लुङ जिल्ला र अग्ला झोलुङ्गे पूलको शहरको रुपमा परिचित पर्वत–बाग्लुङ जिल्लामा थप एक पहिचान बढेको छ – पदयात्री हिँड्ने संसारकै सबैभन्दा लामो एकल स्पानको झोलुङ्गे पूल भएको जिल्ला ।
कालिगण्डकी नदीमाथि पर्वत जिल्लाको पाङलाई बाग्लुङ जिल्लाको...
लक्ष्मी पुन
सुनकोशी न्युज, २०७७ श्रावण ३ गते शनिबार,
“त्यस पछि भने मैले थाल भुईमा राखे ।
एउटा पनि गास मुखमा राख्न सकिन ।
मैले मसगै टासिएर बसेकी नानीको अबोध अनुहारतिर हेरे । ”
ती युध्द कालिन दिन थिए । र हामीहरुलाई माओबादी पत्रकार भनिन्थ्यो । काठमाडौ लगायतका शहर केन्दित केही मिडीयाले हामीहरुले गोली गा पनि बोक्ने गरेको प्रचार गर्थे । देशै भरी त्यतीखेर पा“च वटा जन गणतन्त्र...
प्रवेश देवकोटा
सुनकोशी न्युज, २०७७ जेष्ठ १५ गते विहिबार,
सलह के हो ?
सलह एक विश्वकै खतरनाक आप्रवासी कीरा हो । यो सामान्य रुपमा फट्याङ्ग्रा जस्तै देखिने फट्याङ्ग्राकै परिवार ब्अचष्मष्मबभ अन्तर्गत नै पर्दछ । यो किरा सामान्य फट्याङ्ग्राभन्दा ठूलो र पछाडिको खुट्टा फट्याङ्ग्राभन्दा लामो हुने गर्दछ र यसैकारण यसको उफ्रने क्षमता पनि निकै बढी हुने गर्दछ । सलह किराहरु ठुला...
सुनकोशी न्युज, २०७६ भाद्र १४ २१ः५५
काठमाडौं– सुर्खेतमा भएको गाई–गोरु मृत्यु प्रकरणमा गाई चुनाव चिन्ह भएको पार्टी रापप्राबाटै नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा विजयी धवलशमशेर राणाको लापरबाही देखिएको बताइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले छाडा पशु चौपायाको व्यवस्थापनमा लापरवाही गरेकै कारण सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित कटकुवा वन क्षेत्रमा गाईगोरु मरेको...