सुनकोशी न्युज
२०७७ खसोज २५ गते आइतबार
काठमाण्डौं । बुढानिलकन्ठ नगरपालिकाभित्र आज थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गपालिकाभित्र कोरोना संक्रमित हुनेको संख्या ९७६ जना...
मुख्य समाचार
सुनकोशी न्युज
२०७७ असोज २४ गते शनिबार
काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ । आज गरेको पिसिआर परिक्षणमा मन्त्री भट्टराईलाई...
दिपेश थापा
सुनकोशी न्युज
२०७७ असोज २४ गते शनिबार
सिन्धुली । रोटर्याक्ट क्लब सिन्धुलीगढीले शनिबार सिन्धुलीको कमलामाइ ४ ढकालगाउँमा रहेको रक्तमाला मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न...
सुनकोशी न्युज
२०७७ असोज २३ गते शुक्रबार
काठमाण्डौं । यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) लाई दिइने भएको छ ।
शुक्रबार ओस्लोमा आयोजित एक कार्यक्रमबीच स्विडिस...
सुनकोशी न्युज
२०७७ असोज २३ गते शुक्रबार
काठमाण्डौं । सरकार र आमरण अनसनरत डा. गोविन्द केसीबीच सहमति भएको छ । केहीबेरमा सरकार र डा. केसीको तर्फबाट बनेको वार्ता टोली वार्तामा पुनः बस्ने र...
सुनकोशीन्यूज
२०७७ आश्विन २२ गते बिहीबार
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका...
सुनकोशी न्युज
२०७७ असोज २१ बुधबार
पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ स्थित गण्डकी मेडिकल कलेजमा प्रभु बैंकले आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
कलेज परिसरमा आज बिहान १०ः००...
सुनकोशी न्युज
२०७७ असोज २१ बुधबार
सिन्धुली । गत २४ घण्टामा सिन्धुलीमा ३ण् जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका...
सुनकोशीन्यूज
२०७७ असोज १९ गते सोमबार
काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा तोडफोड भएको छ । प्रदेशसभा बैठकमा काँग्रेस सांसदहरुले होहल्ला गर्दै संसद अवरुद्ध गरेका छन् भने सो क्रममा...
सुनकोशीन्यूज
२०७७ असोज १९ गते सोमबार
काठमाडौं। कम्युनिस्ट पार्टीका सदस्य रहेका नेता तथा कार्यकर्ताले अब अमेरिकामा स्थायी बसोबास अनुमति वा नागरिकता पाउने छैनन् । अमेरिकाको नागरिकता...











