प्रदेश

सिन्धुली–रामेछाप जोड्ने खैरेनीघाट सुनकोशी नदीमा निर्मित पुलको प्रचण्डद्वारा उद्घाटन्

२०७६ श्रावण १९ गते आइतवार,
सिन्धुलीको दुम्जा र रामेछापको सुनापति र खा“डादेवी जोड्ने संगमस्थल खैरेनी घाटमा सुनकोशी नदीमाथि मोटरेबल बेली ब्रिज निर्माण कार्य सम्पन्न भएको छ ।
नेकपाका...

तराईका विभिन्न बाढी प्रभावित क्षेत्रमा गर्भनर लायन जोशी सहितको टिमद्वारा राहत वितरण

सिराह । लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए २ ले तराईका विभिन्न बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्ने कार्य सम्पन्न गरेको छ । लायन्स क्लब ईन्टरनेशनल ३२५ ए २ का डिस्ट्रिक्ट गर्भनर...

अन्नपूर्ण केबलकारका कारण स्थानीय घर बार बिहिन 

पोखरा । झण्डै असि प्रतिशात काम सकिएको अन्नपूर्ण केबलकारको निर्माण कार्य अन्तिम चरणमा आएपछि रोकिएको छ । केबलकारका सन्चालक कालु गुरुङले स्थानीयलाइ मुआब्जा र क्षतिपूर्ति नदिएपछि दर्जनौं...

मध्यपहाडी लोकमार्गको काम एक महीनाका लागि रोकियो

पर्वत, ४ साउन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वतखण्डमा निर्माण कार्य मनसुन सक्रिय भएसँगै रोकिएको छ । मनसुनका कारण काम गर्न अप्ठ्यारो भएको र कामदारसमेत रोपाइँका लागि...

सिद्धिचरण लोकमार्ग अझै खुल्न सकेन

गाईघाट, २ साउन । उदयपुर जिल्लाको कटारी हुँदै बेतिनी, घुर्मी भएर खोटाङ–ओखलढुङ्गासम्म जोड््ने सिद्धिचरण लोेकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–८ ठाँटीमा अवरुद्ध भएको सडकको ट्र्याक...

राहतसहित स्वास्थ्यकर्मी लिएर पूर्वमन्त्री डोल्पामा

जाजरकोट, ३१ असार । सांसद सत्य पहाडी औषधिसहित राहत सामग्री र स्वास्थ्यकर्मीको टोली लिएर डोल्पा पुग्नुभएको छ । डोल्पामा दुई हप्तादेखि टाइफाइड फैलिएर समस्या भएका बेला स्वास्थ्यकर्मी र औषधि...

जिल्लामा ५७ प्रतिशत उपभोक्ता प्रदूषित पानी पिउन बाध्य

चितवन, १ साउन। जिल्लामा रहेका खानेपानी आयोजनाबाट वितरित खानेपानी प्रदूषित रहेको पाइएको छ । स्वास्थ्य कार्यालय चितवनले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा गरेको अनुगमनका क्रममा खानेपानी...

बाढी प्रभावित क्षेत्रको निरीक्षण

लहान, १ साउन । दुई पूर्वप्रधानमन्त्रीसहित सङ्घीय सरकारका मन्त्रीले आज बाढीबाट प्रभावित सिरहाका विभिन्न स्थानको हेलिकप्टरबाट निरीक्षण गर्नुभएको छ । हालैको अविरल वर्षासँगै कमला र बलान...

मधेश जोगाउन चुरेको दोहन बन्द गर्नुपर्छ : उपप्रम यादव

जनकपुरधाम, १ साउन । उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेशलाई प्राकृतिक विपद्बाट जोगाउन चुरेको दोहन पूर्णरूपले बन्द गर्नुपर्ने खाँचो औंल्याउनुभएको छ । प्रदेश नं– २ को बाढी प्रभावित...

नगरपालिकाका बासिन्दा पहिरोका कारण रातभर जाग्राम

दार्चुला, १ साउन। महाकाली नगरपालिका– दत्तुका ७० वर्षीय विशनसिह गोयलाको गत असार २६ गतेबाट रातको निद्रा हराएको छ । दत्तु–थाप्ला–मालिकार्जुन सडक निर्माणका क्रममा सडकबाट पहिरो खसेपछि...