बागमती

समाजसेवी स्व.विष्णुप्रसाद लामिछानेको स्मरण

काठमाडौं । समाजसेवी एवं राष्ट्रवादी व्यक्तित्वका रुपमा चिनिनु भएका स्व विष्णुप्रसाद लामिछानेको वार्षिकी सम्पन्न भएको छ ।
काठमाडौंको झोर महाकालमा जन्मनु भएका विष्णुप्रसाद लामिछानेले...

आरडिटि पोजेटिभ सिन्धुलीका ४७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

सुनकोशी न्युज, २०७७ जेष्ठ ७ गते बुधबार,
सिन्धुली । सिन्धुलीमा आरडिटिबाट कोरोना संक्रमण पोजेटिभ देखिएका ४७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ देखिएको छ ।
जिल्ला अपतालबाट मंगलबार स्वाब संकलन गरी...

काठमाडौंको आर्थिक व्यवस्था बिग्रिन नदिन सबैले योगदान गरौंं : मेयर शाक्य

काठमाडौँ । महानगर क्षेत्रभित्र खाद्यान्नलगायत दैनिक उपभोग्य बस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाउन काठमाडौँ महानगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरेको छ । कोरोना भाइरस रोकथाम तथा...

३ दिनमा काठमाडौं महानगरका ४०३ जनाको कोरोना संक्रमण ¥यापिड डाइग्नोस्टिक टेस्ट सम्पन्न

अहिलेसम्मको धेरै वडा ३१ मा ११९ र ३२ बाट ११३ जनाको परीक्षण
काठमाडौं, ५ बैशाख । कोरोनाको संक्रमण थाहा पाउन काठमाडौं महानगरले बुधबार, बिहीबार र शुक्रबार ८ वटा वडाका ४०३ जनाको आडिटि ( ¥यापिड...

२ हजार २ सय परिवारका लागि सहयोग लिएका छौं र यसबाहेक संस्थागत राहत पनि आएका छन् : वडाध्यक्ष भण्डारी

काठमाडौं । राहत वितरण व्यवस्थापन बुझ्न काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल र काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल आज वडा ३१ को जागृतिनगर पुग्नुभयो ।...

फोहारको सिधा जोखिममा भएका महानगरका सफाइ कर्मचारीलाई व्यक्तिगत सुरक्षात्मक उपकरण

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले फोहोरको प्रत्यक्ष सम्पर्कमा बसेर काम गर्ने कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर फोहोर व्यवस्थापनका काम गर्ने...

३ पटकसम्म राहत लिन मिल्ने परिणामअनुसार फरक रङ्गका कुपन र ४ क्षेत्रबाट राहत बाँड्दै वडा ४

काठमाडौं । काठमाडौं महानगरको वडा ४ ले राहत बाँड्न ३ रङ्गका कुपन तयार पारेको छ । एकजना व्यक्तिका दिइने कुपन पहँेलो, परिवार संख्या ४ जना हुनेले नीलो र परिवार संख्या ४ जनाभन्दा धेरै हुनेले...

साधुसन्त महन्त जसको न नागरिकता हुन्छ, न परिचय पत्र, उनीहरुलाई पनि राहत दिँदैछौं : वडाध्यक्ष डंगोल

काठमाडौं । काठमाडौं महानगरको वडा ८ ले वडा क्षेत्रलाई ४ भागमा बाँडेर हरेक भागको तथ्याङ्क संकलन गर्ने र राहत पु¥याउने कामको नेतृत्व वडा सदस्यलाई दिएको छ । राहत दिनेभनेपछि धेरै मान्छे हुरुरु...

असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई परिवार संख्याका आधारमा राहत उपलब्ध

काठमाडौं । काठमाडौं महानगरपालिकाले अति बिपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई परिवार संख्याका आधारमा राहत उपलब्ध गराउने कार्य शुरु गरेको छ । काठमाडौं महानगरपालिका वडा...

काठमाडौं महानगरले परिवार संख्याका आधारमा राहत दिने १ जना, ४ जनासम्म र ५ जनाभन्दा माथि गरी व्यक्ति वा परिवारलाई ३ भागमा बर्गीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाले अति बिपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई परिवार संख्याका आधारमा राहत उपलब्ध गराउने भएको छ । चैत १७ गते राष्ट्रिय सभा गृहमा बसेको नगर...