सनकाेशी न्युज २०७७ चैत १६ हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (माअाेवादी केन्द्र ) बागमती प्रदेश संसदीय दलकाे नेतामा सलिकराम जमर्कट्टेल चुनिएका छन् । अाज बसेकाे प्रदेश सभा दलको बैठकले उनलाई दलको नेता चुनेको हाे। जमकट्टेल धादिङबाट प्रदेश सभामा निर्वाचित भएका हुन्। उपनेतामा मकवानपुरकि कुमारी माेक्तान चयन भएकी छन् । त्यसैगरी प्रमुुख सचेतक सिन्धुलीका बुद्धिमान माझी छानीएका...
बागमती
सुनकोशी न्युज
२०७७ माघ ३ गते शनिबार
काठमाण्डौं । ‘जबज’ मा विद्यावारिधी गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य डा. बेदुराम भुषालले वर्तमान कामचलाउ प्रधानमन्त्री केपी ओलीलाई दुबै पटक प्रचण्डले प्रधानमन्त्री बनाएको स्पष्ट गर्नुभयो ।
आज नेकपा काठमाण्डौंको वडा नं. ७ ले आयोजना गरेको वडा भेलामा भुषालले उक्त कुरा बताउनुभएको हो । उहाँले ओली र उनका वरिपरिका...
सुनकोशी न्युज
२०७७ पौष २ गते विहिबार
काठमाण्डौं । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले शुक्रबार (पुस ३ गते) देखि लागू हुनेगरी सवारीमा लगाइएको जोरबिजोर प्रावधान हटाएका छन् ।
जोरबिजोर हटाउनुअघि तीनवटै जिल्लाको कोभिड संकट व्यवस्थापन केन्द्र ९डिसीसीएमसी०को संयुक्त बैठक बसेको थियो । तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले संयुक्तरूपमा निर्णय गर्दै निजी तथा सार्वजनिक...
सुनकोशी न्युज
२०७७ कर्तिक १५ गते शनिवार
काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारीसाधनमा भाडादरको विवरण (लिस्ट) नभएमा वा नटाँसे कारबाही गर्ने अभियान थालेकाे छ ।
सार्वजनिक सवारीसाधनले नियमविपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न तथा यात्रुलाई आफ्नो गन्तव्यसम्मको भाडादर सजिलै जानकारी होस् भनेर अभियान थालिएको ट्राफिक महाशाखाले जनाएको छ...
सुनकोशी न्युज
२०७७ भाद्र १४ गते आइतबार
सिन्धुली – एसईई रिजल्टमा नम्बर कम दिएको भन्दै विद्यार्थीहरुले प्रधानध्यापक र शिक्षकलाई कुटपिट गरेका छन् ।
सिन्धुलीको सुनकोसी गाउँपालिका–७ मझुवामा रहेको गणेश माविका विद्यार्थीहरुले एसईईमा नम्बर कम दिएकाले रिजल्ट नराम्रो आएको भन्दै प्रधानाध्यापक र अंग्रेजी शिक्षक लाई कुटपिट गरेका हुन् ।
शिक्षकले नम्बर कम दिएका कारण माथिल्लो...
सुनकोशी न्युज
२०७७ भाद्र १० गते बुधबार
सिन्धुली । मरिण गाउँपालिकाले अनिश्चित कालका लागि निशेधाज्ञा जारी गरेको छ ।
गत साउन ३० गते विज्ञप्ती जारी गरि भाद्र ३० गतेसम्मका लागि गरिएको निशेधाज्ञा अर्को व्यवस्था नभएसम्मका लागि कायम रहने गाउँपालिकाको विपद व्यवस्थापन केन्द्र (सिएमसि) ले जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै सिएमसीले उक्त कुरा जानकारी दिएको हो ।
निशेधाज्ञाको...
सुनकोशी न्युज,
२०७७ साल साउन ५ गते सोमबार
काठमाण्डौं — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिन्धुलीको फिक्कल गाउँपालिकालाई कर्मचारी फिर्ता गर्ने जस्तो गैरकानुनी काम अबदेखि नगर्न निर्देशन दिएको छ ।
मन्त्रालयले स्थानीय सेवाको पदमा लोक सेवा आयोगबाट सिफारिस भई नियूक्ति हाजिर गरी कामकाज गरिरहेको कर्मचारीलाई अयोग्य समेत घोषण गरी प्रकृतिक न्यायको न्यूनतम...
काठमाडौं । काठमाडौं महानगरले झिलीमिली काठमाडौं कार्यक्रमलाई परीक्षणका रुपमा अघि बढाएको छ । ‘रात्रीकालीन सहरी सौन्दर्य कार्यक्रम’ को नमूना परीक्षणका लागि माइतीघर मण्डला क्षेत्रमा ‘एलइडी कलर पाइप लाइट’ जडान गरिएका हुन् । पूर्यको प्रकाशको घट्दै गएपछि स्वचालित रुपमा आफैं बल्ने यस्ता बत्तीका कारण मण्डला क्षेत्र मनमोहक हुन थालेको छ ।
सहरलाई सुरक्षित, व्यवस्थित र आकर्षक...
सुनकोशी न्युज, २०७७ असार १२ गते शुक्रबार
सुनकोशी । नेकपा सुनकोशी गाउँ कमिटि सचिवालयको आज बसेको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले गाउँपार्टीको कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको छ ।
गाउँ कमिटिका कमिटिका अध्यक्ष रोमनराज गिरि (अशोक) को अध्यक्षतामा बसेको बैठकले १ वर्षभित्र पार्टीको कार्यालय भवन बवनाउने लगायत निर्णय गरेको अध्यक्ष गिरिले बताए ।
बेठकले भवन निर्माणको...
सुनकोशी न्युज २०७७ असार १० बुधबार
सिन्धली । सिन्धुली जिल्लामा संघिय मामिला तथा आसान्य प्रशासन मन्त्रालयले आ.व. २0७७/0७८ का लागि निम्न योजना तथा कार्याक्रम विनियोजन गरेको छ । संघ, प्रदेश र स्थानीय तहबाट कार्यान्वयन गरिने अलग अलग कार्याक्रमका लागि बजेट विनियोजन गरिएको हो ।
संघले कार्यान्वयन गर्ने योजनाहरु :
सडक :
१.ग्रामिण सडक संजाल सुधार आयोजना –सिन्धुली, भक्तपुर, काठमाण्डौं –...