कर्णाली

कर्णाली समाचार हेडलाईन न्युज

अविश्वासको प्रस्ताव लाने प्रमुख सचेतक हटाइए, नेपालीले पाइन् जिम्मेवारी

सुनकोशी न्युज
२०७७ असोज २६लगते सोमबार
कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दलका नेता एवं मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रमुख सचेतक परिवर्तन गर्नुभएको छ ।
मुख्यमन्त्री शाीले प्रमुख सचेतक गुलावजंग शाहलाई प्रदेशसभा दलको प्रमुख सचेतकको जिम्मेवारीवाट पदमुक्त गरी सिता कुमारी नेपालीलाई उक्त पदमा नियुक्त गर्नुभएको हो ।शाहीले आइतबार सीता...

थप पढ्नुहोस
कर्णाली समाचार हेडलाईन न्युज

जाजरकोट जीप दुर्घटनामा वडाध्यक्षसहित पाँचको मृत्यु

सुनकोशी न्युज
२०७७ असोज २१ बुधबार
काठमाण्डौं । जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका वडा नम्बर १ औलखोला नजिक भएको जीप दुर्घटनामा सोही वडाका वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
बुधबार दिउँसो २ बजे भे १ ज ९३५ नम्बरको जीप दुर्घटना भएको हो। दुर्घटनामा जुनीचाँदे–१ का अन्दाजी ६५ वर्षीय...

थप पढ्नुहोस
कर्णाली मुख्य समाचार समाचार स्थानीय

घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी

सुनकोशी न्युज
२०७७ श्रावण ६ गते मंगलबार
कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी भएको छ।
उपप्रमुख प्रेमकुमारी थापाले प्रयोग गर्ने से १ झ २४१ नम्बरको स्कारपियो गाडी पार्किङ गरि राखिएको अबस्थामा आगजनी गरिएको छ।
घोडाघोडी नगरपालिकाका निमित्त प्रशासकीय प्रमुख खगेन्द्र बहादुर सिंहको निवासमा उक्त गाडी पार्किङ गरी राखिएको अवस्थामा राती ११ बजे आगजनी भएको उपमेयर...

थप पढ्नुहोस
कर्णाली समाचार हेडलाईन न्युज

आमसञ्चारप्रति प्रदेश सरकार उदासीन भएको कर्णालीका पत्रकारको अरोप

सुनकोशी न्युज,
सुनकोशी न्युज सम्वाददाता
२०७७ असार १५ गते सोमबार
कर्णाली । सातै प्रदेशमा आम संचार प्रतिष्ठान गठन गर्ने नीति भए पनि अझै धेरैजसो प्रदेशले निर्माण गरेका छैनन् । प्रदेश सरकारले आम संचार प्रतिष्ठान निर्माण नगर्दा ती प्रदशमाताहत रहेका जिल्लामा पत्रकारिता गर्ने पत्रकाहरु मर्कामा परेका छन् ।
कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश लगायत, प्रदेश नं. ५ लगायत विकट जिल्ला...

थप पढ्नुहोस
कर्णाली हेडलाईन न्युज

जुम्लामा संक्रमणको आशंका गरिएका ४ जनाको रिपोर्ट ‘नेगेटिभ’

सुनकोशी न्युज,
२०७६ चैत १९ गते
जुम्ला । कोराना भाइसर संक्रमणको आशंकामा गरिएको चार जनाको परीक्षण नतिजा नेगेटिभ आएको छ । ४ जना बिरामीको नमुना परिक्षणका लागि संकलन गरिएको ‘स्वाव’ नेगेटिभ देखिएको हो ।
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला रकालिकोट बाट पठाएका ४ ओटा कोरोना शंकास्पद बिरामीको रिपोर्ट कोरोना नेगेटिभ देखिएको हो । चैत १७ गते परिक्षणका ४ वटास्वाब जुम्लाबाट...

थप पढ्नुहोस
कर्णाली मुख्य समाचार

कर्णाली प्रदेश सरकारलाई करार पदपूर्ति गर्न बाटो खुला

सुनकोशी न्युज
२०७६ माघ २५
सुर्खेत । उच्च अदालत सुर्खेतले सामुदायिक नर्सिङ कार्यक्रमतर्फ करारमा पदपूर्ति गर्न प्रदेश सरकारलाई बाटो खुला गरिदिएको छ । उच्च अदालतले यसअघि दिएको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने ठहर गर्दै कार्यक्रम सञ्चालन गर्न  प्रदेश सरकारलाई आदेश दिएको हो ।
न्यायाधीशद्वय विनोद शर्मा र सुदर्शनदेव भट्टको संयुक्त इजलासले करारमा पदपूर्ति...

थप पढ्नुहोस
कर्णाली शिक्षा/स्वास्थ्य

राहतसहित स्वास्थ्यकर्मी लिएर पूर्वमन्त्री डोल्पामा

जाजरकोट, ३१ असार । सांसद सत्य पहाडी औषधिसहित राहत सामग्री र स्वास्थ्यकर्मीको टोली लिएर डोल्पा पुग्नुभएको छ । डोल्पामा दुई हप्तादेखि टाइफाइड फैलिएर समस्या भएका बेला स्वास्थ्यकर्मी र औषधि लिएर उहाँ डोल्पा पुग्नुभएको हो । कर्णाली प्रदेश सरकारबाट पठाइएको औषधिसमेत नेपालगञ्ज विमानस्थलमा थन्किएको थियो । सो थन्किएको औषधिसमेत सांसद पहाडीले डोल्पा पु¥याउनुभएको छ । त्यस्तै...

थप पढ्नुहोस