जीवनशैली

अन्तर्वार्ता/विचार जीवनशैली सम्पादकीय हेडलाईन न्युज

नेपाली कोरोनासँग निस्फिक्री, लकडाउनसँग भयभित

बिदुर खड्का, सुनकोशी न्युज
२०७७ असोज २४ गते शनिबार
कोरोना संक्रमितको संख्यामा नेपालले चीनलाई उछिन्यो । विकासमा कहिले उछिन्ने ? संसारमा कोरोनाले कोहराम मच्चाइरहेका बेला नेपालमा दुई अंकको संख्या पार गरेको थिएन । कोही मरेको थिएन । कोही एकजनालाई सामान्य लक्षण देखियो भने, कोही विदेशबाट आएर हाछ्यूँ मात्रै ग¥यो भने पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली पुगेर उसलाई तुरुन्तै...

थप पढ्नुहोस
जीवनशैली समाचार साहित्य

अध्यक्ष प्रचण्डको सम्बोधन संग्रह सार्वजनिक

सुनकोशी न्युज
२०७७ असोज १७ गते शनिबार
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरकार प्रमुखका रुपमा व्यक्त विचारहरुको संग्रह ‘नयाँ युगको पदचाप’ हालै सार्वजनिक भएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचित प्रधानमन्त्री तथा संविधानसभाबाट संविधान निर्माणपछि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने त्यो...

थप पढ्नुहोस
जीवनशैली स्थानीय हेडलाईन न्युज

मच्छेन्द्रनाथको रथ तान्ने सथानीयमाथि प्रहरीले हान्यो अश्रुग्यास

सुनकोशी न्युज
२०७७ भाद्र १८ गते विहिबार
ललितपुर । निशेधाज्ञा तोडर स्थानीय युवाहरुले रातो मच्छेन्द्रनाथको रथ तान्न थालेपछि ललितपुर पुलचोकमा स्थानीय र प्रहरीबीच झडप भएको छ। झडपले उग्ररुप लिएपछि प्रहरीले अश्रु ग्यास हानेको छ।
रथ तान्न तम्सेका युवाहरुलाई प्रहरीले रोकेपछि झडप भएको हो। युवाहरुले रथ तानेर सडकको बीच भागमा पुर्‍‌याएका छन् । रथ तान्ने युवाहरुलाई रोक्न सडकमा ठूलो...

थप पढ्नुहोस
जीवनशैली प्रदेश २ समाचार हेडलाईन न्युज

बीरगञ्ज महानगरका मेयर सरावगीका पिताको ग्राण्डी अस्पतालमा निधन

सुनकोशी न्युज
२०७७ भाद्र १५ गते सोमबार
काठमाण्डौं । बीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीका पिता चिरञ्जीवीलाल सरावगीको निधन भएको छ । ७८ वर्षका सरावगीको आज विहान १२ बजेर ५ मिनेट जाँदा ग्राण्डी अस्पतालमा निधन भएको हो ।
आफ्नो फेसबुक पेजमा एक सन्देश लेख्दै मेयर सरावगीले आफ्ना पिता व्रम्हलिन भएको जानकारी दिएका हुन् ।
लामो समयदेखि मृगौला र मुटुको रोगी रहेका...

थप पढ्नुहोस
जीवनशैली साहित्य हेडलाईन न्युज

‘धेरै कमाउने सपना देख्दा बेचिन पुगें’

 
स्मीता निरौला, धनकुटा
सुनकोशी न्यूज
२०७७ भाद्र ९ गते मंगलबार
विदेशमा गएर धेरै कमाउने सपना देख्न थाले पछि दिनमा भोक न रातमा निद्रा लाग्नै छोड्यो धनकुटाकी रचना गुरुङ्गलाई ।कहिले विदेश पुग्ने र डलर कमाउने थाल्ने मनमा यस्तै सपना बुन्दै उनी कसरी कुन उपाय लगाएर विदेश जाने होला भन्न थालिन ।
सानो उमेरमा विवाह गरेकी रचनाको २१ वर्षको कलिलो उमेरमा दुइ सन्तानकी आमा भएकी उनलाई आर्थिक...

थप पढ्नुहोस
अन्तर्वार्ता/विचार जीवनशैली साहित्य हेडलाईन न्युज

लापु ओडारमा भोकभोकै….

गंगा बहादुर लामा
सुनकोशी न्युज
२०७७ भाद्र ६ गते शनिबार
जंगलमा ठूलो ओडार थियो । लापुको माथि विशाल जङ्गलभित्रको त्यो ओडारमा करिब सयजना मानिस अट्न सक्थे । हाम्रो टिम त्यही ओडारमा गएर बस्यो । १५÷१६ वर्षका कलाकार भाइबहिनीलगायत अभियानका अन्य साथीसमेत ३६ जनाको टोली पाँचदिन त्यही ओडारमा बस्नु प¥यो । ओडारको बसाई अत्यन्तै तनावपूर्ण रह्र्यो । राजनीतिक र वैचारिक कुरा पनि भोकका अगाडि...

थप पढ्नुहोस
जीवनशैली समाचार हेडलाईन न्युज

एकता बचाउन चिन्तित गजुरेलको सक्रियतासँग चिन्ता किन ? (गजुरेलले बैठकमा पेस गरेको लिखित सुझाव सहित)

सुनकोशी न्युज
२०७७ साउन १६ गते शुक्रबार,
काठमाण्डौं । नेकपाका स्थायी समिति सदस्य हरिवोल गजुरेल यतिबेला पार्टीमा आएको समस्याका कारण पार्टी फुट्न सक्ने खतराबाट पार्टीलाई बचाउन समन्वयकारी भूमिका निर्वाह गर्दै दुबै अध्यक्ष र अन्य नेताहरुकोमा दौडधुप गरिरहेका छन् ।
भरखरै एकता भएको पार्टी कुनै पनि हालतमा फुट्नु हुदैन भनेर दृढताका साथ एकता जोगाउन लागि पर्ने नेतामा गजुरेल...

थप पढ्नुहोस
जीवनशैली समाचार साहित्य हेडलाईन न्युज

नेकपा अध्यक्ष प्रचण्डको ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक

सुनकोशी न्युज
२०७७ साउन १५ गते विहिबार
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेका विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ ।
प्रज्ञा स्मृति प्रतिष्ठानले विसं २०६५ देखि २०७५ सम्म संविधानसभा र व्यवस्थापिका संसदमा पूर्वप्रधानमन्त्री दाहालले सम्बोधन गरेका...

थप पढ्नुहोस
जीवनशैली मुख्य समाचार रोचक साहित्य

पासोमा परेकी चरीआमा

लक्ष्मी पुन
सुनकोशी न्युज, २०७७ श्रावण ३ गते शनिबार,
“त्यस पछि भने मैले थाल भुईमा राखे ।
एउटा पनि गास मुखमा राख्न सकिन ।
मैले मसगै टासिएर बसेकी नानीको अबोध अनुहारतिर हेरे । ” 
ती युध्द कालिन दिन थिए । र हामीहरुलाई माओबादी पत्रकार भनिन्थ्यो । काठमाडौ लगायतका शहर केन्दित केही मिडीयाले हामीहरुले गोली गा पनि बोक्ने गरेको प्रचार गर्थे । देशै भरी त्यतीखेर पा“च वटा जन गणतन्त्र...

थप पढ्नुहोस
अन्तर्वार्ता/विचार जीवनशैली हेडलाईन न्युज

कम्यूनिष्टहरूले माक्र्सबाट सिक्नुपर्ने कुरा

वामदेव क्षेत्री (घिमिरे)
सुनकोशी न्युज
२०७७ असार २८ गते आइतबार,
कार्ल माक्र्स संसारभर कम्यूनिष्टहरूका सबभन्दा महान् गुरू हुन् । दर्शन, राजनीति, अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा वहाँले गर्नुभएको योगदानहरूले त्यसैमा टेकेर विश्वमा नै कम्यूनिष्टहरुले क्रान्तिकारी विज्ञानको रुपमा अंगिकार गरेका छन् । यो विज्ञानको बारेमा १६० वर्षपछि बहस भएपनि विश्वका विभिन्न...

थप पढ्नुहोस