सुनकोसी न्युज
जनार्दन शर्मा प्रभाकर
अर्थमन्त्री
३ जेठमा संघीय संसदका दुवै सदनमा बिनियोजन विद्येयक, २०७९ को सिद्धान्त र प्राथमिकता पेश भएपछि माननीय सदस्यहरुले अत्यन्त गम्भिरताका साथ प्रस्तुत सिद्धान्त र प्राथमिकताहरुमा आफ्नो बिचार र सुझावहरु राख्नुभएको छ । यी सबै बिचार र सुझावलाई मैले आगामी बजेटको मार्गनिर्देशनका रुपमा लिएको छु ।
बिनियोजन विद्येयकका बिषयमा अलि ढिला गरी...
अन्तर्वार्ता/विचार
सुनकोसी न्युज
२०७९ वैशाख ८ गते विहिबार।
सूर्य सुवेदी
रामेछाप । स्थानीय निर्वाचन २०७९ जति नजिकिँदै छ त्यति नै मन्थली नगरपालिकाको चुनावी सरगर्मी बढ्दै छ । स्थानीय निर्वाचन २०७४ मा मन्थली नगरपालिकामा नेकपा एमालेले झिनो मतले निर्वाचन परिणाम आफ्नो हातमा पारेको थियो । त्यतिबेला नेकपा एमालेका उमेदवार रमेश कुमार बस्नेतले ६ हजार ५२९ मत ल्याई मन्थली नगरको प्रमुखमा बाजी मारेका थिए...
सुनकोसी न्युज
२०७९ वैशाख ०८, काठमाडौं । जब जब माओवादी नेतृत्वको सरकार गठन हुन्छ वा संयुक्त सरकारमा माओवादी सहभागी हुन्छ, त्यतिबेला केही न केही महत्वपूर्ण निर्णय भएका छन् ।
नेपालको संविधानले नै समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ । सोही आधारमा सबै नागरिकले राज्यबाट समान रुपमा सेवा र सुविधा पाउने वातावरण तयार पारेको छ ।
अघिल्लो पटक माओवादी अध्यक्ष प्रचण्ड...
सुनकोसी न्युज
महेश्वर दाहाल
स्थानीय तहको निर्वाचन सन्निकट छ । यसबारे पार्टीले सफल र सशक्त प्रचार योजना निर्माण गर्न ढिला भइसकेको छ । एकातिर समाजवादको आधार निर्माण गर्ने भूमिकामा रहेको माओवादी केन्द्र, सँगै बाम–लोकतान्त्रिक गठबन्धन, अर्कोतिर भएका उपलब्धि पनि नामेट पार्न लागेका केपी ओलीको वरिपरि केन्द्रीकृत भएका प्रतिगामी शक्तिहरू ! त्यसैले स्थानीय निर्वाचन मुख्यतः...
विश्लेषण
सुनकोसी न्युज
निशा सिग्देल
काठमाडौं , चैत २५ गते शुक्रबार । नेपालको संविधानले शहरको राजनीतिक–प्रशासनिक संरचना महानगरपालिका, उप–महानगरपालिका र नगरपालिकाको नाममा गठन गरेको छ । महानगरपालिका बागमती प्रदेशमा दुई वटा र गण्डकी, मधेस र प्रदेश नं. १ मा क्रमशः एक–एक वटा छन् । यी पालिकाहरुमध्ये क्षेत्रफलको हिसाबले गण्डकी प्रदेशको पोखरा–लेखनाथ सबैभन्दा ठूलो र सबैभन्दा सानो...
सुनकोसी न्युज
बिदुर खड्का
२०७८ फागुन २३ गते साेमबार।
महाधिवेशनपूर्व बसेकाे स्थायी समिति बैठकले केही जिल्लामा केन्द्रीय प्रतिनिधि भन्दै केही प्रदेश सदस्यलाई ती जिल्लाको इन्चार्ज वा सहइन्चार्ज ताेकेर पठायो । त्यो त्यसबेलाको आवश्यकता हल गर्नका लागि आवश्यक थियोे हाेला। तर सबै तहका अधिवेशन/महाधिवेशन सम्पन्न भइ सबै कमिटी नयाँ निर्वाचित भइसकेको अवस्थामा त्यो केन्द्रीय...
सुनकोसी न्युज
बिदुर खड्का, २०७८ फागुन १९ गते बिहीबार ।
काठमाडौं । एकीकरण गरेपछि पनि पार्टीका हरेक पद र अवसरमा पूर्वअवस्थाकाे आधारमा भागबन्डा लिइरहने अवस्थाको कहिल्यै अन्त्य भएन। अन्तर्घुलनकाे समस्या ज्युँदाे राखियो । पायक पर्दा पेल्ने र नपर्दा घर्क्याउन यसलाई निरन्तर प्रयोग गरिएको छ। यसैबाट सिकेर हाेला, माओवादीबाटै फुटेर गएका र फेरि एकीकृत भएकालेे पनि त्यसै गरिरहेको...
सुरेन्द्र कुमार बम्जन
सुनकाेशी न्युज
२०७८ जेठ १० गते साेमबार
विश्व बजारमा साम्राज्यवाद , विस्तारवाद, र पुंजिवादको विरुद्धमा सर्वहारा वर्ग कम्युनिष्टहरुको समाजवाद र जनवाद कमै छन तर पनि विश्व इतिहासलाई नियाल्दा कमै उमेरमा नेतृत्व समाल्न सक्ने कम्युनिष्ट नेताहरुको कहानी पनि कम छैनन तर कति सफल भए त कति असफल । अमेरिकन देश देखि युरोपियन ,अफ्रीकन हुँदै एसियन मुलुकहरुमा...
जयप्रकाश गुप्ता
सुनकाेशी न्युज
२०७८ जेठ ९ गते आईतवार
मुलुक दुर्भाग्यको खाडलमा धकेलियो। यसका अनेक पात्रहरू भए। ‘सिखण्डी’ बनेका एक पात्र र एक पक्षको रूपमा #जसपा पनि रह्यो। जसपा वा यस अघिका राजपा तथा संघीय फोरमका नामहरूबाट पटक पटक बिभिन्न सरकारहरूमा सहभागी भएकै हुन् । हरेक पटक “मधेसका मुद्दाहरू” लाई तर्पण दिने भनी सरकारमा गएकै हुन्। अतितका सबै मुद्दा बिसर्जन र सत्ताका अगाडीको...
बिदुर खड्का
सुनकोशी न्युज
२०७८ ज्येष्ठ ३ गते सोमबार
……… त्यसैले बामहरु एकैठाउँमा हुन जरुरी छ । तर एकले अर्काको अगाडी आत्मसम्मान डगाएर हुने एकता झन ठूलो बिग्रहको कारण बन्न सक्छ । एकता भनेको विचार सिद्धान्तको विषय धेरै भएता पनि मुख्य कुरा संगठन र पं्राविधिक विषयवस्तु नै हुने गर्दछ ।
विचार र हैसियत जिम्मेवारीका कुरा, संगठनमा पहुँचका कुराहरुलाई सही ढंगले नमिलाएर एउटा...