सुनकोशी न्युज
२०७७ असोज २३ गते शुक्रबार
काठमाण्डौं । सिन्धुली निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य सांसद गणेश पहाडीलाई कोरोना भाइरस संक्रमण भएको छ ।
केही दिन यता रुघाखोकी, ज्वारो र...
Author - Bidur Khadka
सुनकोशी न्युज
२०७७ असोज २३ गते शुक्रबार
काठमाण्डौं । अचेल लगभग हरेकको हातमा स्मार्ट फोन हन्छ । फोन कुराकानी गर्न जत्तिकै फोटो÷भिडियो खिच्न र इन्टरनेट चलाउन पनि प्रयोग गरिन्छ । अचेल कुन...
सुनकोशी न्युज
२०७७ असोज २१ बुधबार
पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ स्थित गण्डकी मेडिकल कलेजमा प्रभु बैंकले आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
कलेज परिसरमा आज बिहान १०ः००...
सुनकोशी न्युज
२०७७ असोज २१ बुधबार
काठमाण्डौं । कोखाजोर जलविद्युत आयोजनाको वातावरणिय प्रभाव मूल्यांकन (EIA) को प्रतिवेदन तयारी कार्य सुरु भएको छ ।
वातावरणीय प्रभाव मूल्यांकनको सिलसिलामा...
सुनकोशी न्युज
२०७७ असोज २१ बुधबार
सिन्धुली । गत २४ घण्टामा सिन्धुलीमा ३ण् जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका...
सुनकोशी न्युज
२०७७ असोज २१ बुधबार
काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी विकास समितिको अध्यक्ष योगेन्द्र कार्कीलाई बनाउने निर्णय भएको छ ।
आज बसेको मन्त्रीपरिष्को बैठकले कषि मन्त्रालयका...
सुनकोशी न्युज
२०७७ असोज २१ बुधबार
काठमाण्डौं । जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका वडा नम्बर १ औलखोला नजिक भएको जीप दुर्घटनामा सोही...
सुनकोशी न्युज
२०७७ असोज २१ बुधबार
काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १५ जनाको मृत्यु भएको छ ।
देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना...
सुनकोशी न्युज
२०७७ असोज २० गते मंगलबार
काठमाण्डौं । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या ९० हजार ८ सय १४ जना पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या जम्मा ६७ हजार ५ सय ४२ जना पुगेको छ...
सुनकोशी न्युज
२०७७ असोज १९ गते सोमबार
काठमाण्डौं । अभिनेता प्रदिप खडका र अभिनेतृ कृष्टिना गुरुङ्गलाई प्रभु बैंक लिमिटेडले एक वर्षका लागि आप्mनो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ...