काठमाडौ । लायन्स क्लब ३२५ ए २ अन्र्तगत रहेका लायन्स क्लब अफ काठमाडौ डाउनटाउन, लायन्स क्लब अफ काठमाडौ सेन्टिनियल, लायन्स क्लब अफ काठमाडौ कन्सर्न, लायन्स क्लब अफ काठमाडौ होली होम र लियो क्लब...
Sample Page
२०७६ असोज ११ गते
काठमाडौं । पारस खड्काको कीर्तिमानी शतकसँगै नेपालले सिंगापुरलाई ९ विकेटले हराएको छ र त्रिकोणात्मक सिरिजमा पहिलो जित हात पारेको छ ।
सिंगापुरले दिएको १५२ रनको लक्ष्य...
सुनकोशी न्यूज, २०७६ असोज १०
मरिण, सिन्धुली । मरिण गाउँ पालिकाको कार्यालय भवन सिलान्यास सम्पन्न भएको छ ।
सिन्धुली प्रतिनिधिसभा सांसद हरिवोल गजुरेलले एक कार्यक्रमबीच भवनको सिल्यान्यास...
सुनकोशी न्यूज, २०७६ असोज १०
काठमाण्डौं । दर्ताको सम्पूर्ण प्रकृया पूरा गरेर हामी पूर्ण आधिकारिक संञ्चार माध्यमको रुपमा संचालनमा आएका छौं । हामीले सुनकोशी न्यूज डटकम डोमिन न्युज पोर्टलको...
सुनकोशी न्युज, २०७६ असोज ८ गते ९ः३० राती
काठमाण्डौं । सिन्धुलीगढीमा राष्ट्रियस्तरको युद्ध संग्राहलय बन्ने भएको छ । सरकारले यसैपालि निर्माण सम्पन्न गर्नेगरी विनियोजन गरेको बजेटबाट...
कृषि विकास बैंकबाट झण्डै ५ करोड रुपैयाँ चोरीमा संलग्न १२ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा टेकुमा पत्रकार सम्मेलन गरी पक्राउ...
सिंगापुरको अदालतले यौन दुव्र्यवहारको आरोपमा एक नेपाली भिक्षुलाई ५ महिनाको जेल सजाय सुनाएको छ । ४२ वर्षका दावा तामाङले सिंगापुरको गेल्याङमा एक सडक ब्यापारी महिलालाई गत असारमा यौन...
८ असोज, काठमाडौं । प्रहरीले काठमाडौंबाट पेस्तोलसहित ४ जनालाई पक्राउ गरेको छ । बुधबार विहान साढे ११ बजे काठमाडौं महानगरपालिका ९ शम्भुमार्गस्थितएभरेष्ट होलिडे इन होटलको कोठा नम्बर ४०४...
अर्घाखाँची जिल्लाका स्थानीय तह र सरकारी कार्यालयको एक वर्षको बेरुजु १५ करोड ९६ लाख रुपैयाँ रहेको छ। महालेखा परीक्षकको प्रतिवेदन तथा कोलेनिका अर्घाखाँचीका अनुसार जिल्लाका स्थानीय तह र...






