हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरू हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरू भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
स्वस्थानी व्रतकथा आजबाट शुरू, सुने मात्र पनि मनोकांक्षा पूरा हुने धार्मिक विश्वास
सम्बन्धित समाचारहरु

ताजा अपडेट
- आशा भोसलेको राजकीय सम्मानसहित अन्त्येष्टि आज, संगीत जगत शोकमा
- वर्षको अन्तिम सेयर बजार: सामान्य गिरावट, सेक्टरगत मिश्रित प्रदर्शन
- उकालो यात्रामा नेप्से : ४८ अंक वृद्धि, अधिकांश कम्पनीमा लाभ
- सुन तस्करी काण्डमा पूर्वसभामुख महरा विरुद्ध अख्तियारको कारबाही
- ओली–लेखक हिरासतबाट बाहिर, तर मुद्दा बाँकी: अब के हुन्छ ?
- २८ सय नाघ्यो सेयर बजार, सबै सूचक हरियालीमा — कारोबार पनि ८ अर्बमाथि
- इन्धन महँगिएपछि सार्वजनिक यातायात भाडा बढ्दै, यात्रुमा थप भार
- विदेशमा देउवा दम्पती, नेपालमा पक्राउ पूर्जी—अब इन्टरपोलको जालोमा
- सेयर बजारमा ठूलो भूकम्प: नेप्से १०५ अंकले धराशायी
- 🏛️ मन्त्रिपरिषद् बैठकका ठूला निर्णय: दुई दिने बिदादेखि अर्बौँ ऋण स्वीकृतिसम्म (सूचीसहित)













Add Comment