समाचार

रूपान्तरणलाई दूरदराजमा पुर्‍याउन आवश्यक छ : प्रधानमन्त्री

सुनकोसी न्युज
चैत ११ गते शनिबार,२०७९
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक संस्थाहरूलाई दूरदराजमा पु¥याउन आवश्यक रहेको बताउनुभएको...

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत

सुनकोसी न्युज
चैत १०, शुक्रबार, २०७९
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत पाएका छन् । शुक्रबार बसेकाे बागमती प्रदेश सभाको बैठकले उनलाई विश्वासको मत...

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

सुनकोसी न्युज
चैत १० गते शुक्रबार, २०७९
हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत लिने भएका छन् ।
बुधवार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि...

रामचन्द्र पाैडेल नेपालकाे तेस्रो राष्ट्रपति निर्वाचित

सुनकोसी न्युज
फाल्गुन २५ गते बिहीबार, २०७९
काठमाडौं । संघीय लाेकतान्त्रिक गणतन्त्र नेपालकाे तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।...

एमाले अध्यक्ष ओलीले सरकारबिरूद्ध भ्रम फैलाए – सरकार

सुनकोसी न्युज
फाल्गुन २१ गते आइतबार, २०७९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाेलेकाे भन्दै विभिन्न संचार माध्यमबाट सरकारबिरूद्ध निरन्तर झुटाे अफवाह फैलाइरहेकाेले...

छैटौं तलाबाट खसेर माधव नेपालका भाइकाे निधन

सुनकोसी न्युज
फाल्गुन २० गते शनिबार, २०७९
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको छैटौं तलाबाट खसेर निधन भएको छ । उनी एकीकृत समाजवादी पार्टीका...

विषादी परिक्षण राेक्न निर्देशन दिएको भन्ने समाचार झुटाे भएको मन्त्रालयकाे खण्डन्

सुनकोसी न्युज
फाल्गुन १७, बुधबार, २०७९
काठमाडौं । भारतबाट आयातित तरकारीको विषादी परिक्षण राेक्न मन्त्रीपरिषद्ले  निर्णय गरेको भन्ने समाचार सत्य नभएको प्रधानमन्त्रीको सचिवालयले स्पष्ट...

विन्ध्यावासिनी म्युजिकका सञ्चालक सुवास किन पक्राउ परे

सुनकोसी न्युज
फाल्गुण १६, २०७९
काठमाडौं । विन्ध्यावासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी अहिले प्रहरी हिरासतमा छन् । नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई साइबर क्राइमको अभियोगमा...

एमाले सरकारबाट बाहिरियो, सरकारलाई दिएको समर्थन फिर्ता

सुनकोसी न्युज
फागुन १५ गते साेमबार, २०७९
काठमाडौं । नेकपा एमालेले प्रचण्ड नेतृत्वमाथिको समर्थन पनि फिर्ता लिएको छ । सचिवालयको आकस्मिक बैठकपछि सरकारबाट बाहिरिने निर्णयसँगै समर्थन पनि...

मिडियामा मदिराको विज्ञापन गर्न नपाइने अदालतको निर्णय

सुनकोसी न्युज
फागुन १५ गते साेमबार, २०७९
काठमाडौं । सर्वोच्च अदालतले मादक पदार्थको विज्ञापन उत्पादन र प्रचारप्रसार रोक्न सरकारका नाममा आदेश दिएको छ । न्यायाधीश डा. नहकुल सुवेदीको एकल...