सुनकोसी न्यूज
चैत्र ५ गते बिहिबार
प्रिपेड रोमिङ सेवा विस्तार – ६२ देशमा उपलब्ध
काठमाडौं । विदेश भ्रमणमा जानुहुन्छ? अब मोबाइलको चिन्ता छैन!
नेपाल टेलिकमले अष्ट्रेलिया, अमेरिका, जापान, जर्मनी, भारत, युएई, थाइल्यान्ड र ६२ देशमा रोमिङ सेवा विस्तार गरेको छ।
भ्वाइस, डाटा र SMS सेवा विदेशमै प्रयोग गर्न सकिनेछ।
सेवा सुरु गर्ने तरिका:
-
भारतका लागि: १४१५७३ डायल → “रोमिङ” विकल्प छान्नुहोस्
-
पोस्टपेड ग्राहक: कम्तीमा ५,००० रुपैयाँ ब्यालेन्स हुनु अनिवार्य
-
विदेश यात्रा अघि: वेबसाइटबाट फर्म डाउनलोड गरेर इमेलमार्फत पठाउनुहोस्
✈️ नेपाल टेलिकम – तपाईंको यात्रा, तपाईंको मोबाइल, सधैं साथ।

















Add Comment