शिक्षा/स्वास्थ्य

अबदेखि अक्सिजन स्वास्थ्य मन्त्रालयबाटै दिईने

 सुनकाेशी न्युज, २०७८ वैशाख ३१ गते शुक्रबार, काठमाडौं । अस्पतालमा मेडिकल प्रयोजनको अक्सिजन वितरण अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत हुने भएको छ ।

यसअघि कोभिड–१९ संकट व्यवस्थापन...

विहिबार थप २१४ को मृत्यु, काेराेनाबाट ज्यान गुमाउने ४४६६ जना पुगे

सुनकाेशी न्युज, २०७८ वैशाख ३० गते विहिबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या  ४४६६ पुगेको छ ।

यस्तै हाल...

९ हजार ३ सय ५ संक्रमित थपिदा ४४४४ जना निकाे भए

सुनकाेशी न्युज  २०७८ वैशाख २९ गते बुधबार,        काठमाडौं  । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ३ सय ५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

चीनबाट आइपुग्यो भेन्टिलेटर र अक्सिजन सिलिन्डर

सुनकोशी न्युज
२०७८ वैशाख २८ गते मंगलबार
काठमाडौं । चीनले नेपाललाई दिएको स्वास्थ्य सामग्रीको पहिलो खेप मंगलबार काठमाडौं आइपुगेको छ । चीनबाट आएको स्वास्थ्य सामग्रीहरूमा अक्सिजन सिलिन्डर...

मृत्युदर ह्वात्तै बढ्यो, मंगलबार मात्रै २२५ को मृत्यु, ९४८३ जनामा संक्रमण पुष्टि

सुनकोशी न्युज
२०७८ वैशाख २८ गते मंगलबार
काठमाण्डौं । कोरोना भाइरसका कारण पछिल्लो समय मृत्युदर ह्वात्तै बढेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २२५ जनाले ज्यान...

यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित

सुनकोशी न्युज
२०७८ बैशाख २७ गते सोमवार
काठमाडौं -यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित भएको छ ।
सोमबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले एसईई र कक्षा १२ को परीक्षा...

मान्छे बचाउन अक्सिजन छैन, हुक्का बनाउन हजारौं सिलिन्डर

सुनकाेशी न्युज, २०७८ वैशाख २५ गते शनिबार । काठमाडौं । काेराेना माहामारीले मुलुक आक्रान्त बनेको छ। अस्पतालमा विरामीका लागि अक्सिजन छैन । अक्सिजन सिलिन्डरको सर्टेज भएको छ । अस्पतालमा...

प्रतिनिधिसभाका थप ४ सांसदलाई कोरोना संक्रमण

सुनकोशी न्युज
२०७८ वैशाख २३ गते विहिबार
काठमाण्डौं । प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार...

राजधानीको केएमसी र ह्याम्स हस्पिटलका सिइओलाई सोधियो स्ष्टीकरण

सुनकोशी न्युज
२०७८ बैशाख २२ गते बुधवार
काठमाडौं- काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले राजधानीको केएमसी र ह्याम्स हस्पिटलका सिइओलाई स्ष्टीकरण सोधेका छन् ।
कोभिडका बिरामीसँग सरकारले...

माहामारीको सामना गर्न माओवादी केन्द्र काठमाडौंले बनायो विभिन्न संयन्त्र

सुनकाेशी न्युज,
२०७८ साल वैशाख २१ गते मंगलबार
काठमाडौं । नेकपा माओवादी केन्द्र काठमाडौं जिल्ला कमिटि सचिवालयको बैठक सम्पन्न भएको छ। बैठक भर्चुअल विधिबाट भएको हाे।
स्थायी समिति सदस्य...

 

 

ताजा अपडेट