शिक्षा/स्वास्थ्य समाचार स्थानीय हेडलाईन न्युज

सिन्धुली अस्पताललाई प्रहरीले दियो १० वटा अक्सिजनका भरि सिलिन्डर

सुनकाेशी न्युज
२०७८ ज्येष्ठ ३ गते साेमबार
सिन्धुली । जिल्ला प्रहरी कार्यालयले १० वटा अक्सिजन ग्यासका भरि सिलिन्डर जिल्ला अस्पताललाई हस्तान्तरण गरेको छ।

विभिन्न व्यापारीक संस्थाले उपलब्ध गराएका भरि सिलिन्डर प्रहरीले अस्पतालमा बुझाएको हाे डियसपि मनाेजकुमार लामाले जानकारी दिनुभयो ।

उक्त ग्यास प्रयोग गरेपछि सिलिन्डर फिर्ता गर्ने गरि दिईएकाे उनले बताए ।

प्रकाशित मिति: सोमवार, जेष्ठ ३, २०७८