शिक्षा/स्वास्थ्य

गुल्मीका कोरोना संक्रमित मृतकका गाउँलेको रिपोर्ट नेगेटिभ

सुनकोशी न्युज, २०७७ ज्येष्ठ ९ गते शुक्ररबार,
गुल्मी । कोरोना संक्रमणका कारण ज्यान गुमाएका गुल्मी मदाने गाउँपालिकाका शिक्षकको गाउँका २५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
बुटबलमा...

गुल्मीका कोरोना संक्रमितको मृत्यु

सुनकोशी न्युज, २०७७ जेष्ठ ८ गते विहिबार,
बुटवल । गुल्मीका कोरोना संक्रमित ४१ वर्षीया पुरुषको मृत्यु भएको छ। रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत उनको बिहीबार विहान ८ बजेर...

आरडिटि पोजेटिभ सिन्धुलीका ४७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

सुनकोशी न्युज, २०७७ जेष्ठ ७ गते बुधबार,
सिन्धुली । सिन्धुलीमा आरडिटिबाट कोरोना संक्रमण पोजेटिभ देखिएका ४७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ देखिएको छ ।
जिल्ला अपतालबाट मंगलबार स्वाब संकलन गरी...

गुल्मीका कोरोना त्रंक्रमितको मृत्युको खबर झुटो भएको अस्पताको स्पष्टोक्ति

सुनकोशी न्युज, २०७७ जेष्ठ ७ गते बुधबार,
गुल्मी । बुधबार विहान संचारमाध्यममा प्रकाशित गुल्मीका कोरोना पीडितको मृत्यु भएको खबर असत्य भएको अस्पतालले जनाएको छ । अस्पतालले एक विज्ञप्ती जारी...

कालिमाटी वृत्तका सई र जवानमा कोरोना पोजेटिभ, पुरै कार्यालय सिल

सुनकोशी न्युज, २०७७ जेष्ठ ७ गते बुधबार,
काठमाण्डौं । महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी सहायक निरीक्षक (सई) र प्रहरी जवानमा कोरोना संक्रमण पुष्टी भएको छ । मङ्गलबार साँझ आएको...

बुढानिलकण्ठ वडा नं. १०, ११ र १२ मा आजरातीबाट निशेधाज्ञा

सुनकोशी न्युज, २०७७ जेष्ठ ५ गते सोमबार,
काठमाण्डौं । बुढानिलकण्ठ नगरपालिका वडा नं। १०, ११ र १२ को कपन मिलनचोक, तरकारीबजारदेखि बलुवाखानी चोक रुद्रमती चोक, भण्डारी गार्मेन्ट, आकासेधारा...

उपत्यकावासी सबैको कोरोना परिक्षण गरिने

सुनकोशी न्युज, २०७७ जेठ १ गते
काठमाण्डौं । काठमाडौं उपत्यकामा भएका सबै सर्वसाधारणको कोरोनाभाइरस परीक्षण गरिने भएको छ । पहिलो चरणमा स्वयंसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मी...

कोरोना संक्रमित २४५ जना मात्रै, स्वास्थ्य मन्‍त्रालयले विहान निकालेको विज्ञप्ती गलत भएको पुष्टि

सुनकोशी न्युज, २०७७ जेष्ठ १ गते
काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक विवरण सच्याएको छ। बिहीबार बिहान ७स्४५ बजे जारी गरेको अध्यावधिक विवरण त्रुटीपूर्ण भएकाले...

एकैदिन ७ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २५० पुग्यो

सुनकोशी न्युज, २०७७ जेठ १ गते,
काठमाण्डौं । नेपालमा एकैदिन ७ जना कोरोना संक्रमित थपिएका छन् । सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलबस्तुमा गरी बिहीबार ७ जना कोरोना संक्रमित थपिएको...

सिन्धुली भिमानका १९ जना होम क्वारेन्टाइनमा, ४ घर २१ दिनका लागि सिल

सुनकोशी न्युज, २०७७ वैशाख ३१,
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा कोरोना संक्रमित व्यक्तिले खाना खाएको कन्ट्याक्ट ट्रेसिङ (ट्राभल हिस्ट्री) बाट पत्ता लागेपछि सम्पर्कमा...