मुख्य समाचार

‘हाई प्रोफाइल’को भ्रष्टाचार र अनियमितता मुद्दा फैसलामा ढिलाइ

सर्वोच्च अदालतले न्यायिक सुशासनको प्रवद्र्धन गर्ने लक्ष्य लिएको भएपनि भ्रष्टाचार मुद्दामा निर्मम भएर निर्णय लिन सकेको छैन ।

सर्वोच्चले हालै लागू गरेको चौथो रणनीतिक योजनामा न्यायिक...

राष्ट्रिय परीक्षणअनुसार विद्यालयको समग्र सिकाइको उपलब्धि ५० प्रतिशतमाथि पुग्न सकेको छैन

सरकारले शिक्षाका लागि तुलनात्मक रूपमा बजेट बढाउँदै लगे पनि सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइस्तर भने दिन प्रतिदिन खस्किँदै गएको छ । विद्यार्थी उपलब्धिको राष्ट्रिय...

हत्या हो या आत्महत्या ?

चितवन । माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन्। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन्।...

साउदीमा नेपाली महिलामाथि चरम शोषण, दूतावासद्वारा मागपत्र प्रमाणीकरणमा रोक

रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्या्क्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण...

घुस लिएको आरोपमा अधिकृत पक्राउ

साउन २०, २०७६
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित हेटौँडास्थित एक कार्यालयका अधिकृतलाई पक्राउ गरेको छ ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय...

नपाकेका स्याउ नटिप्न सुझाव !

साउन २०, २०७६
जुम्ला– जुम्लाका किसानलाई नपाकेको स्याउ नटिप्न सुझाव दिइएको छ । अपरिपक्व अवस्थामा स्याउ टिप्दा गुणस्तर खस्किँदै जाँदा पहिचान गुम्ने खतरा बढेकाले राम्रोसँग पाकेपछि मात्रै...

सेवाग्राहीसँग घुस लिने मालपोतका नासु र खरिदार अख्तियारको फन्दामा

साउन २०, २०७६
मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिंहबहादुर कुँवर र खरिदार नरराज पाण्डे घुससहित पक्राउ परेका छन् ।
लम्की चुहा नगरपालिका र जानकी गाँउपालिकास्थित जमिनको हराएको...

सुनको मूल्य आकासियो, एकैदिनमा १५ सयले बढेर नयाँ रेकर्ड

२०७६ साउन २० गते
२० साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड राख्ने क्रम जारी छ । सोमबार पनि सुन ईतिहासकै उच्च मूल्यमा कारोबार हुँदैछ ।

नेपाल सुन चाँदी व्यवसायी संघले सोमबारका...

ताल फुट्दा एक जनाको मृत्यु, तटीय क्षेत्रका स्थानीय रातभर जाग्राम

बागलुङ, २० साउन

बाग्लुङको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा बनेको तुरतुरे ताल फुटेको छ।
सोमबार बिहान करिब ४ बजेतिर ताल फुटेपछि तालमा रहेको पानीको सतह घटेको छ । राति...

सिन्धुली–रामेछाप जोड्ने खैरेनीघाट सुनकोशी नदीमा निर्मित पुलको प्रचण्डद्वारा उद्घाटन्

२०७६ श्रावण १९ गते आइतवार,
सिन्धुलीको दुम्जा र रामेछापको सुनापति र खा“डादेवी जोड्ने संगमस्थल खैरेनी घाटमा सुनकोशी नदीमाथि मोटरेबल बेली ब्रिज निर्माण कार्य सम्पन्न भएको छ ।
नेकपाका...

 

 

ताजा अपडेट