सुनकोशी न्यूज, २०७७ जेष्ठ मंगलबार
सिन्धुली । सवारी दुर्घटनामा परी सिन्धुलीमा दुईजनाको मृत्यु भएको छ ।
सोमबार साँझ ५ बजेतिर घ्यांङलेक गाउपालिका–१ अमलेको उकालोमा ना.२.च. ९३६६ नम्बरको...
समाचार
काठमाडौं । समाजसेवी एवं राष्ट्रवादी व्यक्तित्वका रुपमा चिनिनु भएका स्व विष्णुप्रसाद लामिछानेको वार्षिकी सम्पन्न भएको छ ।
काठमाडौंको झोर महाकालमा जन्मनु भएका विष्णुप्रसाद लामिछानेले...
सुनकोशी न्यूज, २०७७ जेष्ठ मंगलबार
काठमाडौं । नेपालको संविधान दोस्रो संशोधन विधेयक प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले...
सुनकोशी न्यूज २०७७ जेष्ठ २७ मंगलबार
काठमाण्डौ । थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ...
सुनकोशीन्यूज, २०७७ जेष्ठ २७ गते मंगलबार
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले भोलिदेखि सामुदायिक विद्यालयका विद्यार्थिहरुका लागि रेडियोबाट पढाई शुरु गर्ने भएको छ ।
महानगरपालिकाले...
सुनकोशी न्युज, २०७७ ज्येष्ठ २६ गते सोमबार,
सिन्धुली । सुनकोसी गाउँपालिका वडा नं. ६ बाट अमारे गौखर्क जोड्ने सडकमा पक्की पुल बन्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन अन्तर्गतको स्थानीय...
सुनकोशी ज्युज, २०७७ ज्येष्ठ २५ गते आइतबार,
सिन्धुली । कमलामाई नगरपालिका–६ को, ट्राफिकचोकपछाडि नमूना पर्यटकीय पार्क निर्माण हुने भएको छ । संघीय सरकार, शहरी विकास मन्त्रालयले सो पार्क...
सुनकोशी ज्युज, २०७७ ज्येष्ठ २५ गते आइतबार,
सिन्धुली । सुनकोशी गाउँपालिकाको नाङ्गेडाँडामा वृहत पम्पीङ खानेपानी आयोजना बन्ने भएको छ । उक्त योजनाको लागि आ.व. २०७७/७८ का लागि खानेपानी...
सुनकोशी न्युज, २०७७ ज्येष्ठ २४ गते शनिबार,
काठमाडौं । नेपालमा थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३२३५ पुगेको छ । नेपालमा कोरानाबाट मृत्यु हुनेको संख्या...
सुनकोशी न्यूज,२०७७ जेष्ठ २३ शुक्रबार
काठमाडौं । सलह किराको प्रवेश र रोकथामबारे अध्ययन गर्न गठित प्राविधिक समितिले तत्कालका लागि नेपालमा सलहको जोखिम टरेको निष्कर्ष निकालेको छ।
कृषि...