समाचार

आज थपिएका १५१३ सहित जम्मा संक्रमित ७६ हजार २ सय ५८

सुनकोशी न्युज
२०७७ असोज १३ गते मंगलबार
काठमाण्डौं । आज देशभर १५१३ जना संक्रमित थपिँदा कोरोना संक्रमितको कुल संख्या ७६ हजार २५८ पुगेको छ । काठमाडौंमा ७४७ जनामा, ललितपुरमा ११४ जना र...

आज थप १० जना सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४८८ पुग्यो

सुनकोशी न्युज
२०७७ असोज १२ सोमबार
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट स्वास्थ्यकर्मीसहित १० जनाको मृत्यु भएको छ ।
झापा, सुनसरी, महोत्तरी, सर्लाही, धनुषा...

नेपालका बिभिन्न ठाउँमा थप १२०७ जनामा कोरोना, ८ जनाको मृत्यु

सुनकोशी न्युज
२०७७ असाेज १० गते शनिवार
काठमाण्डौं – नेपालका बिभिन्न ठाउँमा थप १ हजार २ सय ७ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको र ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या...

नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४

सुनकोशी न्युज
२०७७ असोज ९ गते शुक्रबार
काठमाडौं । आज नेपालभर १३ सय १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ ।
उपत्यकामा...

काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठको राजीनामा, नयाँ कार्यबाहक अध्यक्षमा बुढाथोकी

सुनकोशी न्युज
२०७७ असोज ९ गते शुक्रबार
काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले राजीनामा दिएका छन् । श्रेष्ठको कार्यकाल यही असोज १२ गते सकिदैछ ।
तीन वर्षअघि...

मरिण वन डिभिजनका डिएफओ बर्तौलामाथि कारबाही गर्न अख्तियारमा सिफारिस

सुनकोशी न्युज
२०७७ असोज ८ गते विहिबार
काठमाण्डौं । डिभिजन वन कार्यालय मरिन सिन्धुलीका अधिकृत पुष्पराज बर्तौलालाई अख्तियारको दुरुपयोग गरेको भन्दै कारवाही गर्न सिफारिस गरिएको छ...

काठमाडौंमा ६०९ सहित उपत्यकामा थप ७५५ जनामा कोरोना

सुनकोशी न्युज
२०७७ असोज ८ गते बिहीबार
काठमाडौं – काठमाडौं उपत्यकामा थप ७ सय ५५ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन...

नेपालमा थप १ हजार ४ सय ९७ जनामा कोरोना : संक्रमितको संख्या ६९ हजार ३ सय १ पुग्यो

सुनकोशी न्युज
२०७७ असोज ८ गते बिहीबार
काठमाण्डौं – नेपालका बिभिन्न ठाउँमा थप १ हजार ४ सय ९७ जनामा कोरोनाभाइरस पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

अपडेट : स्याङ्जा पहिरोमा परी ८ जनाको मृत्यु

सुनकोशी न्युज
२०७७ असोज ८ गते विहिबार
स्याङ्जा । स्याङ्जामा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका र कालिगण्डकी गाउँपालिकामा पहिरोका कारण ८ जनाको मृत्यु भएको स्याङ्जाका...

स्याङ्जा र पाल्पामा पहिरोमा परी १३ बेपत्ता, २ को मृत्यु

सुनकोशी न्युज
२०७७ असोज ८ गते विहिबार
स्याङ्जा । स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् ।
स्याङ्जाको वालिङ नगरपालिका–१४ तमाधीमा पहिरो जाँदा...

 

 

ताजा अपडेट