मुख्य समाचार

ललिता निवास जग्गा हिनामिना – सीआईबीले प्रतिवेदन गृहलाई बुझायो

माघ १७, २०७६
काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिनाको छानबिन गरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको छ ।
केन्द्रीय...

विश्व कीर्तिमानी खगेन्द्र थापा मगरको निधन

सुनकाेशी न्युज,
माघ ३, २०७६ माघ  ३ गते
पाेखरा। होचा व्यक्तिका रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रवार दिउसो मणिपाल अस्पताल पोखरामा निधन भएको हो...

सिमरामा लिक भएको बुलेटको ग्यास नियन्त्रणमा, सवारी सुचारु

सुनकोशी न्युज, २०७६ माघ २
सिमरा, बारा । भारतको रक्सौलबाट नेपाल आउँदै गरेको ग्यास बुलेटबाट ग्यास लिक भएपछि पथलैया–वीरगञ्ज सडकखण्ड दुई घण्टा भन्दाबढी अवरुद्ध भएको छ । भारतबाट ग्यास लिएर...

दुधौलीमा जीप दुर्घटना हुँदा १२ जना घाइते (घाइतेहरुको विवरण सहित)

सुनकोशी न्युज, २०७६ माघ २
सिन्धुली । आज दिउँसो साढे ३ बजे सिन्धुलीको दुधौली न।पा, वडा नं. १३ को अरुण ठाकुर कामिटारस्थित दुधौली अरुण (ठाकुर ग्रामिण सडक(खण्डमा दुर्घटनाग्रस्त भएको छ...

सिन्धुलीमा जन्ती बोकेको जीप पल्टिदा १६ घाइते

सुनकोशी न्युज, २०७६ माघ २
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको झ्याडीमा जन्ती बोकेको जीप पल्टिँदा १६ जना घाइते भएका छन्। बिहीबार पौने पाँच बजे १८६० ज १ च नम्बरको जीप पल्टिएको हो।
मरिण...

तनहुँमा बस दुर्घटना : दुईको मृत्यु, १७ जना घाइते

दमौली : घिरिङ गाउँपालिका ३ थानीमाईमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । शुक्रबार बिहान १० बजेतिर रामपुरबाट भिमादहुँदै पोखरा जाँदै गरेको ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा  घिरिङ १...

स्वस्थानी व्रतकथा आजबाट शुरू, सुने मात्र पनि मनोकांक्षा पूरा हुने धार्मिक विश्वास

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरू हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरू भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ...

केन्द्रबाट प्रदेश सरकार र स्थानीय तहले पाए १०-१० अर्ब अनुदान

चालु आर्थिक वर्ष २०७६/७७ मा प्रदेश र स्थानीय तहले समपुरक र विशेष अनुदानमा सञ्चालन गर्ने विकास आयोजना तथा कार्यक्रमका लागि संघीय सरकारले १९ अर्बभन्दा बढी रकम हस्तान्तरण गरेको छ । सरकारले...

चार लाख नक्कली नोटसहित चार जना पक्राउ

नक्कली नोट बनाइ कारोबार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यानका कमल भनिने कोवाराम बुढाथोकी, काभ्रेका बलबहादुर राना, डोटीका आर्यान खड्का र धनुकुटाका छत्रबहादुर...

निर्भया बलात्कार घट्नाका चारै जना दोषीहरूलाई मृत्युदण्ड, ८ माघमा फाँसी

२०७६ पुष २२ गते
काठमाडौं । नयाँ दिल्लीमा आठ वर्ष पहिलेको सामूहिक बलात्कार घट्नामा अदालतले दोषी ठहर गरेका चारै जनालाई दुई हप्तापछि मृत्युदण्डको सजाय दिइने भएको छ । पटियाला हाउस अदालतले ८...