प्रदेश

कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले १० करोडको आकस्मिक कोष स्थापना गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोरना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि रु. १० करोडको आकस्मिक कोष स्थापना गर्ने निर्णय गरेको छ । आज राष्ट्रिय सभा गृहमा बसेको विशेष...

जमल, तीनधारा पाठशाला अघि र रत्नपार्कको ट्राफिक आइल्याण्ड प्रभु बैङ्कले सौन्दर्यीकरण गर्ने

काठमाडौं । काठमाडौंको रत्नपार्क, जमल र तीनधारा पाठशाला अघिल्तिर गरी ३ वटा ट्राफिक आइल्याण्डको व्यवस्थापन प्रभु बैङ्क गर्ने भएको छ । आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको एक कार्यक्रममा...

पुनःप्रयोग हुने फोहोर खरिद गर्न खाली सिसि व्यवस्थापनसँग महानगरपालिकाको सम्झौता

काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट उत्पादन तथा पुनःप्रयोग हुने कवाडी सामान खरिद गर्न महानगरपालिका र खाली सिसि व्यवस्थापन प्रा. लि. बीच मंगलबार सम्झौता भएको छ । महानगरको वातावरण...

माइतीघर मण्डलाको सौन्दर्यीकरण कृषि बिकास बैङ्कले गर्ने

काठमाडौँ । काठमाडौं महानगरको वडा ११ स्थित माइतीघरमण्डला क्षेत्रको सुधारका लागि काठमाडौं महानगरपालिकाको कृषि बिकास बैङ्कसँग सहमति गरेको छ । मण्डला क्षेत्रको मर्मत, सौन्दर्यीकरण तथा...

काठमाण्डौं–३(ख) का फुँयालले लिए बागमति प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री पदको सपथ

सुनकोशी न्युज,
२०७६ फल्गुण ५
हेटौडा । बागमती प्रदेशकोे भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयाल नियुक्त  भएका छन्। सोमबार मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं क्षेत्र नम्बर ३ (ख) बाट...

सरकार सङ्घीयता असफल बनाउने खेलमा : अध्यक्ष यादव

बिराटनगर । समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार सङ्घीयता असफल बनाउने खेलमा लागेकाे आरोप लगाएका छन् । आइतबार बिराटनगरमा प्रेस नेपाल माेरङले अायाेजना गरेकाे पत्रकार...

 गुरुङ जातिको संस्कार अनुसार पारिवारीक जमघट : मुख्यमन्त्री गुरुङ

सुनकोशी न्युज
२०७६ फाल्गुण ४
पोखरा । शनिबार बेलुकादेखि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । भिडियोमा मुख्यमन्त्री गुरुङसहित उनकी पत्नी र...

प्रदेश २ नामाकरण : सबै दल मधेश प्रदेश नजिक

जनकपुरधाम । प्रदेश नं. २ को नामाकरणको विषयमा सबै राजनीतिक दलहरु मधेश प्रदेश नजिक पुगेको छ । गत भदौ महिनामा दलहरु नाम र राजधानीको विषयमा गरेको प्रस्तावहरु माथि सहमतिको क्रममा रहेका दलहरु...

सप्तरीमा मुस्लिम धार्मिकसभा रोक्न गृह मन्त्रालयको सर्कुलर

२०७६ फागुन २

सप्तरी । मुस्लिम समुदायले सप्तरीमा गर्न लागेको धार्मिक सभा अगाडि नबढाउन गृह मन्त्रालयले आदेश दिएको छ ।आयोजकले प्रतिवद्वता पूरा नगरेको भन्दै मुस्लिम समुदायको धार्मिक...

श्यामसुन्दर यादवको अध्यक्षमा २० सदस्यीय प्रेस नेपालको २ नम्बर प्रदेश समिति घोषणा

योगेन्द्र प्रताप शाही

जनकपुरधाम । पत्रकारहरूको संगठन ‘प्रेस नेपाल’ घोषणा गरिएको छ । जनकपुरको उधोग वाणिज्य संघको सभाकक्षमा एक कार्यक्रमको आयोजना गरी प्रेस नेपालका केन्द्रीय अध्यक्ष...