सुनकोशी न्युज
२०७७ मंसिर २५ गते विहिबार
काठमाडौं । नेपालमा कोरोना संक्रमण देखिएसँगै गत चैत ७ गतेदेखि बन्द भएको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखा विहीबारदेखि खुल्ने भएको छ ।
नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी विहीबारदेखि चिडियाखाना खुल्न लागेको हो ।
चिडियाखाना व्यवस्थापन प्रमुख डा...
पर्यटन
सुनकोशी न्युज
२०७७ कार्तिक २३ गते आइतबार
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न सिफारिस गरेको छ ।
सीसीएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले दक्षिण एसियालगायतका उपयुक्त गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा...
सुनकोशी न्युज
२०७७ कार्तिक ३ गते सोमबार
काठमाण्डौं । निर्माण सँपन्न ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन यही कात्तिक ५ गते हुने भएको छ । २०७२ वैशाख १२ गते गएको बिनासकारी भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी र दरबार हाइस्कुल पुनःनिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन हुने भएको हो ।
राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार...
सुनकोशी न्युज
२०७७ असोज ३० गते शुक्रबार
काठमाण्डौं । ट्रान्स सोलुसन नेपाल र एभरेष्ट एडभेन्चर एण्ड इन्फोटेन्मेन्ट प्रालिले ‘बस टू एभरेष्ट टूर’ आयोजना गर्ने भएको छ ।
१२ देशका पर्यटकलाई लक्षित गरी आयोजना गर्न लागिएको सो टूर प्याकेजमा पर्यटकले बसबाटै काठमान्डौसम्मको यात्रा गर्न पाउने छन् , काठमान्डौबाट भने पर्यटकलाई माउन्टेन फ्लाईट मार्फत विश्वको अग्लो चुचुरो सगरामाथको...
सुनकोशी न्युज
२०७७ असोज १५ गते विहिबार
काठमाण्डौं । सिन्धुलीगढी विजयको २५३ औं वार्षिकोत्सवको अवसरमा सिन्धुलीगढी चित्रकथा नामक पुस्तक विमोचन गरिएको छ । आजकै दिन अर्थात असोज १५ गते बंशु गुरुङलगायत नेतृत्वको नेपाली गोरखाली सेनाले कर्णेल किनलक नेतृत्वको उन्नत हतियारधारी ब्रिटिस सेनालाई सिन्धुलीगढी किल्लामा पराजित गरेको थियो । जहाँ करिब १६ सय ब्रिटिस सेनाको मृत्यु भएको...
ई.कुमार थापा
आयोजना प्रमुख, सस्पेन्शन ब्रिज डिभिजन
सुनकोशी न्युज, २०७७ साउन १७ गते शनिबार
झोलुङ्गे पूलको जननी जिल्लाको रुपमा परिचित बाग्लुङ जिल्ला र अग्ला झोलुङ्गे पूलको शहरको रुपमा परिचित पर्वत–बाग्लुङ जिल्लामा थप एक पहिचान बढेको छ – पदयात्री हिँड्ने संसारकै सबैभन्दा लामो एकल स्पानको झोलुङ्गे पूल भएको जिल्ला ।
कालिगण्डकी नदीमाथि पर्वत जिल्लाको पाङलाई बाग्लुङ जिल्लाको...
सुनकोशी ज्युज, २०७७ ज्येष्ठ २५ गते आइतबार,
सिन्धुली । कमलामाई नगरपालिका–६ को, ट्राफिकचोकपछाडि नमूना पर्यटकीय पार्क निर्माण हुने भएको छ । संघीय सरकार, शहरी विकास मन्त्रालयले सो पार्क निर्माण गर्न लागेको हो ।
१०० रोपनी क्षेत्रफलमा फैलिएको सो पार्क निर्माणका लागि १४ करोड रुपैंया लाग्ने पार्कको डिपिआर तयार पार्ने संस्था ‘जल पूर्वाधार एवं भौतिक सांस्कृतिक पर्यटकीय विकास...
सरला कार्की
सुनकोशी न्युज, २०७६ माघ २५
काठमाण्डौं । पौष २५ गते पूर्णिमाबाट सुरु भएको श्री स्वस्थानीको ब्रत बस्ने र कथा सुन्ने पर्व माघ २५ गते सकिएको छ । आज अन्तिम दिन देशभरीका लाखौं भक्तालुहरु सालीनदीमा स्नान गर्न र माधवनारायणको पूजा गर्न साँखु पुगेका छन् । गाडि र पैदल यात्रुको अत्याधिक भिडका कारण नदी र मन्दिरसम्म पुग्न घण्टौं लाग्ने गरेको भक्तालुको गुनासो छ । तर स्थानीय...
सुनकोशी न्युज,
२०७६ मा्घ ४ शनिबार
कास्की : अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शकसहित छ जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण आधारशिविर पुगेका नौ कोरियाली नागरिकको टिममध्ये पाँचसहित एक नेपालीलाई जीवितै उद्धार गरिएको छ ।उद्धार गरिएका पाँचै जनालाई आधार...
२०७६ पुष १८
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा वनजंगल, वन्यजन्तु तथा चराचुरुंगीहरुको बासस्थानमा पर्ने असरबारे बुझ्न तत्काल काम अघि नबढाउन अन्तरिम आदेश दिइएको बताएका छन् ।
आफू प्रधानन्यायाधीश भएको एक वर्ष पुगेका अवसरमा सर्वोच्च अदालतमा आयोजित पत्रकार सम्मेलनमा राणाले राज्यले गर्ने पूर्वाधार निर्माणका काममा...