Author - sunkoshinews

चार लाख नक्कली नोटसहित चार जना पक्राउ

नक्कली नोट बनाइ कारोबार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यानका कमल भनिने कोवाराम बुढाथोकी, काभ्रेका बलबहादुर राना, डोटीका आर्यान खड्का र धनुकुटाका छत्रबहादुर...

मरिण गापाको वडा नं.३ मा प्रेसरकुकर बम, रातभरि प्रहरीको घेरामा, भोलि विहान मात्रै डिस्पोज गरिने

सुनकोशी न्युज,
किरण खड्का, २०७६ पौष २३
सिन्धुली । मरिण गाउँपालिका, वडा नं ३ कार्यालयमा बम भेटिएको छ । अज्ञात समूहले राखेको ३ लिटरको कुकर बम र एकथान मोबाइल वडा अध्यक्षको कार्यकक्ष पछाडि...

प्रेम गरेको निहुँमा छोरीको हत्या : आमा र काका पक्राउ, बुवा फरार

२२ पुष २०७६
वीरगन्ज : गाउँकै युवकसँग प्रेम सम्बन्ध राखेको निहुँमा एक किशोरीको उनकै बुवा आमाले हत्या गरेको घटना तीन हप्ता पछि मात्रै सार्वजनिक भएको छ। पर्साको पोखरीया नगरपालिका ९...

जनकपुरमा कुटिएका पत्रकारको बयान – के भएको थियो मेयरको कार्यकक्षमा ?

 
पुस २२, २०७६
जनकपुरधाम स् जानकी मन्दिरको जग्गा अतिक्रमणसम्बन्धी समाचारका लागि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर शाहको प्रतिक्रिया लिन पुगेका पत्रकारमाथि कुटपिट भएको छ ।
मेयर...

निर्भया बलात्कार घट्नाका चारै जना दोषीहरूलाई मृत्युदण्ड, ८ माघमा फाँसी

२०७६ पुष २२ गते
काठमाडौं । नयाँ दिल्लीमा आठ वर्ष पहिलेको सामूहिक बलात्कार घट्नामा अदालतले दोषी ठहर गरेका चारै जनालाई दुई हप्तापछि मृत्युदण्डको सजाय दिइने भएको छ । पटियाला हाउस अदालतले ८...

राष्ट्रिय किसान आयोगको आयोजनामा दुई दिने महिला सशक्तिकरण तालिम सम्पन्न

सुनकोशीन्यूज,२०७६ पुष २१
किरण खड्का
काठमाण्डौ । राष्ट्रिय किसान आयोगले दुई दिने “महिला कृषक÷उद्यमी सशक्तिकरणको लागि क्षमता अभिवृद्धि तालिम” काठमाण्डौको किर्तिपुरमा आज सम्पन्न गरेको छ...

‘प्रेस नेपाल’ को अध्यक्षमा अर्याल र महासचिवमा चाम्लिङ सहित ८७ सदस्यीय संघीय समिति घोषणा

काठमाडौं । समाजवादी पार्टी निकट पत्रकारहरुको संगठन ‘प्रेस नेपाल’ घोषणा गरिएको छ ।  टेकुस्थित मसला कजेटमा एक कार्यक्रमको आयोजना गरी केशव अर्यालको अध्यक्षतामा ८७ सदस्यीय प्रेस नेपाल...

 निजगढमा विमानस्थल बन्दा पर्नसक्ने असर बुझ्न अन्तरिम आदेश : प्रधानन्यायाधीश

२०७६ पुष १८
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा वनजंगल, वन्यजन्तु तथा चराचुरुंगीहरुको बासस्थानमा पर्ने असरबारे बुझ्न तत्काल...

चीन–नेपालबीचको सुमधुर सम्बन्धलाई नरुचाउने केही तत्वबाट जोखिम : चिनियाँ राजदूत हउ यान्छी

पुस १८, २०७६
काठमाडौं : चीनले आतिथेय देशको ऐन कानूनविपरीत गतिविधि गर्ने आफ्नो राष्ट्रका नागरिकको प्रतिरक्षा नगर्ने स्पष्ट गर्दै अपराध गर्नेहरूलाई कानूनको दायरामा ल्याउन सघाउने...

उखु किसानको आन्दोलन स्थगित, सरकारसँग ५ बुँदे सहमति (पत्र सहित)

१८ पुस २०७६, शुक्रबारकाठमाडौं स् सरकार र आन्दोलनरत सर्लाहीका उखु किसानबीच पाँचबुँदे सहमति भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा सरकारले...

 

 

ताजा अपडेट