प्रेस नेपालको उपाध्यक्षमा आतिशकुमार मिश्र, नातिकाजी महर्जन, कमन देवान, प्रल्हाद पोखरेल, मनोज ढोडारी छन् भने महासचिवमा विजय चाम्लिङ छन् । उपमहासचिवमा देबेन्द्र खापुङ, सचिवमा दिपेन्द्र रुम्दाली, मुकेशकुमार मिश्र, शाहीमान राई, योगेन्द्र प्रताप शाही, विदुर ढुंगेल, उज्वल पौडेल छन् भने कोषाध्यक्षमा पासाङ शेर्पा छन् ।

१५ पदाधिकारीमध्ये अध्यक्ष अर्यालसहित उपाध्यक्ष पोखरेल, ढोडारी, सचिव शाही, ढुंगेल र पौडेल गरी ६ जनानेपाल प्रेस सोसाइटीबाट हुन् भने बाँकी ९ पदाधिकारी संघीय प्रेस फोरमबाट हुन् । समाजवादीले नेपाल बौद्धिक पेसाकर्मी महासंघको घोषणासँगै प्रेस नेपालको पनि घोषणा गरेको हो । महासंघका पदाधिकारीहरुलाई अध्यक्षद्वय भट्टराई र यादवले सपथ खुवाएका थिए भने प्रेस नेपालका पदाधिकारीहरुलाई अध्यक्षद्वयले नभएर महासंघका इन्चार्ज नहेन्द्र प्रधानले खुवाएका थिए । सो क्रममा महासंघ अन्तर्गतका आठ वटा संगठनको घोषणा गरिएको थियो ।

प्रेस नेपालको संघीय समितिः अध्यक्षमा केशव अर्याल उपाध्यक्षमा आतिशकुमार मिश्र, नातिकाजी महर्जन, कमन देवान, प्रल्हाद पोखरेल, मनोज ढोडारी महासचिवमा विजय चाम्लिङ उपमहासचिवमा देवेन्द्र खापुङ र सचिवमा क्रमश  दिपेन्द्र रुम्दाली, मुकेशकुमार मिश्र, शाहीमान राई, योगेन्द्रप्रताप शाही, विदुर ढुंगेल, उज्वल पौडेल काेषाध्यक्षमा पासाङ शेर्पा सदस्यहरुमा क्रमश मनोजकुमार यादव, अभरेन्द्र यादव, अशोक गुरुङ, उमेश दुबे, तिजेन्द्रसिंह दनुवार, जेबी दर्लामी, देशराज नेम्वाङ, नविन चौधरी, प्रियासिंह थारु, प्रेमचन्द्र झा,  प्रेरणा शाक्य, फिपराज बेघा, मुकेशकुमार यादव, बख्तियार अली,  विजय कुसुवा, वैजनाथ यादव, भोला पासवान, रश्मी बलम्पाखी, रविन्द्र साह,  राजिव लामिछाने, राम लावती, राम योङहाङ, रामचन्द्र लोहार, रामह«दय यादव, लाला गुरुङ, लाक्पा जी शेर्पा, विकास शाक्य, सञ्चार किराती, सोना खटिक, सीता तुम्खेवा, सुशान्त गाहा मगर, हरिकला थापा, हिमेश विक, शिव सिंह, टिआर शर्मा, तारा पोखरेल, नविन नरसिंह, नेपाली, ध्रुव ढकाल, प्रशान्त लामिछाने, केदार भट्टराई, यज्ञ कार्की, गणेश आचार्य, लक्ष्मीकान्त पनेरु, शिव बस्नेत, बासु थापा, क्यामबहादु विक, रामशरण नेपाली, अमृत सुवेदी, आरजु विष्ट, चित्र गुरुङ, राम विनय साह, ललन चौरासिया, नवराज भट्ट, रमेश पोखरेल, नारायण ज्ञवाली, प्रतिभा पराजुली, सुनिल बराल, नविन ढुंगाना, राजाराम पौडेल, सन्तोष गौतम, नारायण पाण्डे, मन क्षेत्री, सञ्जय महर्जन, अजित धिमाल, मनु मोक्तान, नारायण रार्ई, भुपेन्द्र खुदाङ, बसन्त खड्का, दिनेश सुनार, शर्मिला वली, महेशराज जोशी र राजेश साह गरि अपदाधिकारी सहित ८७ सदस्यीय प्रेस नेपाल घोषणा गरिएको छ ।