Sample Page

जुम्लामा अनसनरत डा. केसीलाई काठमाण्डौं ल्याइदै

सुनकोशी न्युज
२०७७ असोज ५ गते सोमबार
काठमाण्डौं । गत आठ दिनदेखि जुम्लाको मष्ट मन्दिरमा सुरु गरेका डाक्टर गोविन्द केसीको स्वास्थ्य बिग्रिदै गएपछि उपचारको लागि काठमाण्डौं पठाइएको छ...

गैरलोकतान्त्रिक प्रक्रियाबाट बनाइएको संविधान स्वीकार्य छैन : यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधान गलत र गैरलोकतान्त्रिक प्रक्रियाबाट निर्माण गरिएको बताएका छन् । उनले आपूmहरु सडकमा आन्दोलन गरिरहेकै बेला...

दुधौलीको जनजागरण मावि भवनको डिपिआरबारे छलफल, स्कुलमा ५ सय जनाको छात्रबास बन्ने

सुनकोशी न्युज
२०७७ असोज ३ गते शनिबार
दुधौली । सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ६ हर्षहीमास्थित श्री जनजागरण माध्यमिक बिद्यालयको भवन निर्माणका लागि सरोकारवालाबीच आज अन्तरकृया भएको...

सिन्धुलीका गाउँपालिकाहरुले यसरी मनाए संविधान दिवस

सुनकोशी न्युज
२०७७ असोज ३ गते शनिबार
सिन्धुली । सिन्धुलीका मरिण, हरिहरपुरगढी र सुनकोशी गाउँपालिका अध्यक्षहरुले संयुक्त रुपमा संविधान दिवस मनाएका छन् । बागमति गाउँपालिकाका अध्यक्ष...

कोरोनाबाट मृत्यु हुनेको संख्या ४०१ पुग्यो, ६२ हजार ७ सय ९७ जना संक्रमित

सुनकोशी न्युज
२०७७ असोज ३ गते शनिबार
काठमाण्डौं । कारोना भइरसका कारण नेपालभित्र मर्नेको संख्या ४०१ जना पुगेको छ ।
आजसम्मको तथ्यांक अनुसार जम्मा संक्रमितको संख्या ६२ हजार ७ सय ९७ जना...

काठमाडौंमा ५७० सहित उपत्यकामा थप ७११ जनामा कोरोना: संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुग्यो

सुनकोशी न्युज
२०७७ असोज ३ गते शनिबार
काठमाडौं – काठमाडौं उपत्यकामा थप ७ सय ११ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन...

डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

सुनकोशी न्युज
२०७७ असोज ३ गते शनिबार
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।
महामन्त्री कोइरालालाई कोरोना संक्रमण देखिएपछि...

पत्रकारमाथि नयाँवानेश्वर चोकमै प्रहरीको दुव्यावहार, महासंघको आपत्ति

सुनकोशी न्युज
२०७७ असोज २ गते शुक्रबार
काठमाण्डौं । संविधान दिवको सन्दर्भमा जनमत लिने पत्रकार र संविधानका विषयमा धारणा राख्ने बटुवा दुबै प्रहरीबाट कुटिएका छन् ।
आज नयाँ बानेश्वरमा...

जनकपुरमा आज नयाँ रेल आउदै

सुनकोशी न्युज
२०७७ असोज २ गते
काठमाण्डौं । भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेल आज दिउसो जनकपुर आइपुग्ने भएको छ ।
भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर...

खाली सिलिण्डरको मुल्य तोकियो

सुनकोशी न्युज
२०७७असोज २ गते शुक्रबार
काठमाण्डौं  नेपाल एलपी ग्यास उद्ययो संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने खाली सिलिण्डरको मूल्य तोकेको छ।,
ग्यास बिक्रेताले फरक फरक मूल्यमा...