समाचार हेडलाईन न्युज

काठमाडौंबाट श्रम स्वीकृति बन्द

 

शुनकोशीन्यूज

२०७७ १४ असोज, बुधबार

काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम बन्द भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा रोकिएको हो ।

‘एक जना कर्मचारीमा कोरोना पुष्टि भएको छ, अन्य कर्मचारीमा पनि लक्षण देखिएको छ,  कार्यालय त खुल्लै हुन्छ तर सबै प्रकारका सेवा भने बन्द गरिएको छ ।

प्रकाशित मिति: बुधबार, अशोज १४, २०७७