समाचार हेडलाईन न्युज

आज थप १० जना सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४८८ पुग्यो

सुनकोशी न्युज
२०७७ असोज १२ सोमबार
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट स्वास्थ्यकर्मीसहित १० जनाको मृत्यु भएको छ ।

झापा, सुनसरी, महोत्तरी, सर्लाही, धनुषा, भक्तपुर, चितवन, गुल्मी, जाजरकोट र कैलालीका एकएक जनाको मृत्यु भएको वास्थ्य तथा जनसख्ंया मन्त्रालय तथा प्रदेशका सामाजिक विकास मन्त्रालयहरुले जनााएको छ ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४८८ पुगेको छ ।

प्रकाशित मिति: सोमवार, अशोज १२, २०७७