Sample Page

दुधौलीको जनजागरण मावि भवनको डिपिआरबारे छलफल, स्कुलमा ५ सय जनाको छात्रबास बन्ने

सुनकोशी न्युज
२०७७ असोज ३ गते शनिबार
दुधौली । सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ६ हर्षहीमास्थित श्री जनजागरण माध्यमिक बिद्यालयको भवन निर्माणका लागि सरोकारवालाबीच आज अन्तरकृया भएको...

सिन्धुलीका गाउँपालिकाहरुले यसरी मनाए संविधान दिवस

सुनकोशी न्युज
२०७७ असोज ३ गते शनिबार
सिन्धुली । सिन्धुलीका मरिण, हरिहरपुरगढी र सुनकोशी गाउँपालिका अध्यक्षहरुले संयुक्त रुपमा संविधान दिवस मनाएका छन् । बागमति गाउँपालिकाका अध्यक्ष...

कोरोनाबाट मृत्यु हुनेको संख्या ४०१ पुग्यो, ६२ हजार ७ सय ९७ जना संक्रमित

सुनकोशी न्युज
२०७७ असोज ३ गते शनिबार
काठमाण्डौं । कारोना भइरसका कारण नेपालभित्र मर्नेको संख्या ४०१ जना पुगेको छ ।
आजसम्मको तथ्यांक अनुसार जम्मा संक्रमितको संख्या ६२ हजार ७ सय ९७ जना...

काठमाडौंमा ५७० सहित उपत्यकामा थप ७११ जनामा कोरोना: संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुग्यो

सुनकोशी न्युज
२०७७ असोज ३ गते शनिबार
काठमाडौं – काठमाडौं उपत्यकामा थप ७ सय ११ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन...

डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

सुनकोशी न्युज
२०७७ असोज ३ गते शनिबार
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।
महामन्त्री कोइरालालाई कोरोना संक्रमण देखिएपछि...

पत्रकारमाथि नयाँवानेश्वर चोकमै प्रहरीको दुव्यावहार, महासंघको आपत्ति

सुनकोशी न्युज
२०७७ असोज २ गते शुक्रबार
काठमाण्डौं । संविधान दिवको सन्दर्भमा जनमत लिने पत्रकार र संविधानका विषयमा धारणा राख्ने बटुवा दुबै प्रहरीबाट कुटिएका छन् ।
आज नयाँ बानेश्वरमा...

जनकपुरमा आज नयाँ रेल आउदै

सुनकोशी न्युज
२०७७ असोज २ गते
काठमाण्डौं । भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेल आज दिउसो जनकपुर आइपुग्ने भएको छ ।
भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर...

खाली सिलिण्डरको मुल्य तोकियो

सुनकोशी न्युज
२०७७असोज २ गते शुक्रबार
काठमाण्डौं  नेपाल एलपी ग्यास उद्ययो संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने खाली सिलिण्डरको मूल्य तोकेको छ।,
ग्यास बिक्रेताले फरक फरक मूल्यमा...

तल्लो तलाबाट ८० मा किनेको प्याज माथिल्लो तला लगेर १५० रुपैयाँमा हरित सामुदायिक कृषि बजार तीनकुनेमा बिक्री गर्दै

काठमाडौं, असोज १ । हरित सामुदायिक कृषि बजार तीनकुनेमा तरकारी बिक्री गर्दै आएकी नाज्दा अञ्जुले बिहीबार बिहान १५० रुपैयाँ किलोमा प्याज बेचिन् । उनले त्यो प्याज तल्लो तलाका होलसेल व्यापारी...

असोज १ गतेदेखि पनि यातायातमा जोरबिजोर प्रणाली

सुनकोशी न्युज
२०७७ भाद्र ३१ गते बुधवार
काठमाडौं – जिल्ला प्रशासन कार्यालय, काठमाडौंले असोज १ गतेदेखि पनि यातायातमा जोरबिजोर प्रणाली कायमै रहने निर्णय गरेको छ।
सरकारले असोज १ गतेदेखि...