Sample Page

अमेरिकी र चीनिया राजदूतको फाेटाे कुटनीति

 
 
 
१७ पुष, २०७६


काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० को प्रबद्र्धनका लागि यस्तो तस्विर सार्वजनिक गर्ने यी सुन्दर महिला हुन् नेपालका लागि चिनीया राजदूत, ह्यु यान्की ।
राजदूत ह्युले...

नेपाल भ्रमण वर्ष २०२० सिन्धुलीगढीमा प्रचण्डबाट उदघाटन

नेपाल भ्रमण वर्ष २०२० अाजबाट सुरु भएको छ। नेकपाका अध्यक्ष पुष्पकाल दाहाल “प्रचण्ड” ले नेपालकाे ऐतिहासिक स्थल सिन्धुलीगढीमा एक समारोहबीच भ्रमण  वर्षको उदघाटन गर्नुभएको छ।
अाज...

पत्रकार आचार संहिता प्रभावकारी हुन काउन्सीलको भूमिका प्रभावकारी हुनुपर्छ

बिदुर खड्का
सुनकोशी न्युज : प्रेस काउन्सील नेपालको पचासौं स्थापना दिवस अर्थात स्वर्ण जयन्तीका दिन २०७६ साल असोज ६ गते पत्रकार आचार संहिता २०७३ को पहिलो संसोधन जारी गरियो । सञ्चार...

सभामुख छनोटमा भएन सहमति, संसद पुस २७ गते

सुनकोशी न्युज
२०७६ पुस १

काठमाडौँ । पटक पटक सर्दै आएको प्रतिनिधि सभाको बैटक फेरि सरेको छ । पुस ४ गते प्रतिनिधि सभाको पहिलो बैठक बसेको थियो । त्यसपछि ११ गतेलाई राखिएको बैठक बस्दै नबसी १६...

काठमाडौंमा चिनियाँ फिल्म फेस्टिवल : वार्षिकोत्सवकाे शैन्य परेड प्रदर्शन

सुनकाेशी न्युज,
२०७६ पुस ११,
काठमाडौं : चीनिया कम्युनिस्ट पार्टीकाे नेतृत्वमा चीन स्वतन्त्र भएको ७० अाैं वर्षको अवसरमा नेपालस्थित चिनियाँ दुतावासले चिनियाँ फिल्म फेस्टिवल अायाेवना गरेको...

नयाँ सभामुख चयनपूर्व नेताहरूले गम्भीर हुन जरुरी

सुनकाेशी न्युज ।
पुस ११ गते प्रतिनिधि सभाको लागि सभामुख चयनकाे कार्यतालिका प्रस्ताव अाव्हान गर्ने कार्यक्रम रहेको छ।
सभामुखकाे पदमा बाजी मार्न सफल हुने भाग्यमानी काे हाेला भन्ने विषय...

माक्र्सवादी विचारको विकास : माअाे दिवसको सन्दर्भ

बिदुर खड्का
सुनकाेशी न्युज ।
अाज माअाे दिवस। दाेस्राे विश्वयुद्वकाे सेराेफेराेमा जापानी साम्राज्यवाद र घरेलुु प्रतिक्रियावादी काेमिताङ सत्ताकाबिरूद्व ऐकसाथ संघर्ष गरेर विशाल चीनमा...

भक्तपुर समाज दक्षिण कोरियाले ‘द भ्वाइस अफ नेपाल २’ लाइभ आयोजना गर्ने

दक्षिण कोरिया । असामान्य असहाय गरिब तथा जेहेन्दार बिधाथीॅ सहयोगाथॅ भक्तपुर समाज दक्षिण कोरिया को आयोजनामा द भ्वाइस अफ नेपाल 2 लाइभ कोरियामा हुने भएको छ। राम लिम्बुका साथमा अन्य चर्चित...

सिजपको अध्यक्षमा डङ्गोल निर्वाचित

काठमाण्डौं । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) मा बालअधिकारकर्मी युवा नरेन्द्र डङ्गोल अध्यक्षमा निर्वाचित भएका छन । अभियान बालसंरक्षणको क्षेत्रमा कार्य गर्ने विभिन्न...