Sample Page

शंखधर पार्क निर्माणका लागि मध्यपुर थिमी नगरलाई काठमाडौं महानगरको १ करोड अनुदान

काठमाडौं । काठमाडौं महानगरपालिकाले मध्यपुर थिमी नगरलाई अन्तरनगर साझेदारी कार्यक्रमअन्तर्गत १ करोड रुपैयाँ अनुदान रकम प्रदान गरेको छ । नगरको वडा ४ मा पर्ने शंखधर पार्क निर्माणका लागि...

नेकपा केन्द्रीय समितिको बैठक आज ११ बजेदेखि, राष्ट्रिय सभागृहमा

सुनकाेशी न्युज,
२०७६ माघ १५ गते,
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठक आज ११ बजेबाट बस्दै छ। बैठक राष्ट्रिय सभागृहमा बस्ने छ। लामाे समयसम्म केन्द्रीय समितिको बैठक...

अति प्रभावित १० कम प्रभावित ४ ठाउँ ल्याण्डफिल्ड साइटको प्रभाव : नास्टको प्रतिवेदन

कामठाडौं । नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ल्याण्डफिल्ड साइटको वातारणीय प्रभाव मुल्याङ्कनका बारेमा गरेको अध्ययन प्रतिवेदन आज महानगरका प्रमुख बिद्यासुन्दर...

नीतिको नेतृत्व म गर्छु, प्राबिधिक र प्रशासनिक काम तपाईहरुले छिटो गर्नुप¥यो : मेयर शाक्य

काठमाडौं । बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइटको पूर्वाधार ढिलाइ हुनुको कारण सोध्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — नीतिगत अप्ठ््यारो भए आफूले जहाँ गएर भए पनि समाधान...

मिडिया विधेयक : नयाँ पत्रकारले लाइसेन्स लिनुपर्ने

काठमाडौं । मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सोमबार ‘नयाँ पत्रकारले लाइसेन्स...

भीड हुने स्थानलाई पहिलो प्राथमिकतामा राखेर महानगरपालिकाले सार्वजनिक शौचालय निर्माण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्र र मानिसहरुको अत्याधिक भीड हुने स्थानलाई पहिलो प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । आज उपप्रमुख हरिप्रभा खड्गी...

महिला उत्तरदायी पत्रकार आचारसंहिता बन्नु राम्रो : नेपाल पत्रकार महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघ, केन्द्रीय महिला समितिको आयोजनामा महिला उत्तरदायी पत्रकार आचारसंहिता, २०७३ को प्रस्तावनामा संवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागिहरुले...

अमूर्त सम्पदा संरक्षणमा अभिभावकत्व निर्वाह गरेकोले मेयर शाक्य सम्मानित

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई आइतबार वर्तमान तथा भूतपूर्व जीवित श्री गणेश श्री भैरव संरक्षण समितिले सम्मान गरेको छ । महानगरको वडा नं २१ त वहा, लगंमा आयोजित...

 सहिद शुक्रराज शास्त्रीको शालिकमा श्रद्धाञ्जली सभा

काठमाडौं । काठमाडौंको टेकु मचलीस्थित सहिद शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिईएको स्थानमा आज श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । यस बर्ष सहिद सप्ताहका कार्यक्रमअन्तर्गत पहिलो दिन...

१८ सिटका लागि भएको राष्ट्रियसभा चुनावमा १६ सिटमा नेकपा विजयी

सुनकोशी न्युज,
सरला कार्की,
२०७६ माघ ९ गते
आज भएको राष्ट्रिय सभाको चुनावमा लगभग सबै स्थानमा नेकपा गठबन्धनले सफलता हात पारेको छ । एक तिहाई सदस्यका लागि भएको चुनावमा नेकपाले उक्त नतिजा हार...