Sample Page

चावहिल चोकमा सार्न मिल्ने आकाशे पुलको शिलान्यास

काठमाडौं । चावहिल चोकमा पैदल यात्रुका लागि आकाशे पुल निर्माण कार्य शुरु भएको छ । आज महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले पुल निर्माणको शिलान्यास गरेर निर्माण कार्यको शुभारम्भ गर्नुभएको...

माथेमाको पुख्र्यौली घर भएको ठाउँमा उनको पूर्ण कदको शालिक

काठमाडौँ । नागरिक अधिकारका लागि जहाँनिया राणा शासक विरुद्ध संघर्षका क्रममा सहादत प्राप्त गर्नुभएका धर्मभक्त माथेमाको सम्झनामा ‘सहिद धर्मभक्त माथेमा पार्क’ निर्माण भएको छ । काठमाडौँ...

सकियो नेकपाको समूहगत छलफल, शुक्रवार अपरान्ह निष्कर्ष पेश गरिने

सुनकोशी न्युज,
२०७६ माघ १६
काठमाण्डौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्यहरूले बिहीवारको छलफल सम्पन्न गरेका छन् ।
चालू केन्द्रीय कमिटीको बैठक अन्तर्गत ४ सय...

नेबिसंघका अध्यक्ष ४६ वर्षे राजीव ढुंगाना, ३२ वर्षे उमेरहद कुरा मात्रै

सुनकोशी न्युज,
२०७६ माघ १६
काठमाण्ठौं । ३२ वर्षे उमेरहद लागु गर्नुपर्ने मागसहित विधान कार्यान्वयन गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा चार दिनदेखि निवर्तमान केन्द्रीय सदस्य नवराज...

यस बर्ष महानगरबाट १९९७ सालमा ज्यानदण्ड पाएका ४ सहिदको पूर्ण कदको शालिक स्थापना

काठमाडौं । सहिद सप्ताहको अन्तिम दिन आज काठमाडौंको लैनचौरस्थित सहिद स्मारकमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । स्मारकमा पुगेर प्रधानमन्त्री के. पि. शर्मा ओलीले ज्ञात अज्ञात सहिदहरुको...

शंखधर पार्क निर्माणका लागि मध्यपुर थिमी नगरलाई काठमाडौं महानगरको १ करोड अनुदान

काठमाडौं । काठमाडौं महानगरपालिकाले मध्यपुर थिमी नगरलाई अन्तरनगर साझेदारी कार्यक्रमअन्तर्गत १ करोड रुपैयाँ अनुदान रकम प्रदान गरेको छ । नगरको वडा ४ मा पर्ने शंखधर पार्क निर्माणका लागि...

नेकपा केन्द्रीय समितिको बैठक आज ११ बजेदेखि, राष्ट्रिय सभागृहमा

सुनकाेशी न्युज,
२०७६ माघ १५ गते,
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठक आज ११ बजेबाट बस्दै छ। बैठक राष्ट्रिय सभागृहमा बस्ने छ। लामाे समयसम्म केन्द्रीय समितिको बैठक...

अति प्रभावित १० कम प्रभावित ४ ठाउँ ल्याण्डफिल्ड साइटको प्रभाव : नास्टको प्रतिवेदन

कामठाडौं । नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ल्याण्डफिल्ड साइटको वातारणीय प्रभाव मुल्याङ्कनका बारेमा गरेको अध्ययन प्रतिवेदन आज महानगरका प्रमुख बिद्यासुन्दर...

नीतिको नेतृत्व म गर्छु, प्राबिधिक र प्रशासनिक काम तपाईहरुले छिटो गर्नुप¥यो : मेयर शाक्य

काठमाडौं । बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइटको पूर्वाधार ढिलाइ हुनुको कारण सोध्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — नीतिगत अप्ठ््यारो भए आफूले जहाँ गएर भए पनि समाधान...

मिडिया विधेयक : नयाँ पत्रकारले लाइसेन्स लिनुपर्ने

काठमाडौं । मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सोमबार ‘नयाँ पत्रकारले लाइसेन्स...