Sample Page

राष्ट्रियसभा सदस्य उपाध्यायको निधन

२०७६ फागुन २

२ फागुन, बुटवल । रुपन्देही घर भएका राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नंं. १० निवासी उपाध्यायको ५० वर्षको उमेरमा...

सप्तरीमा मुस्लिम धार्मिकसभा रोक्न गृह मन्त्रालयको सर्कुलर

२०७६ फागुन २

सप्तरी । मुस्लिम समुदायले सप्तरीमा गर्न लागेको धार्मिक सभा अगाडि नबढाउन गृह मन्त्रालयले आदेश दिएको छ ।आयोजकले प्रतिवद्वता पूरा नगरेको भन्दै मुस्लिम समुदायको धार्मिक...

फागुनभित्र ठेक्का सम्झौता नगर्ने आयोजनाको बजेट फिर्ता

सुनकोशी न्युज, २०७६ माघ २९
२९ माघ, काठमाडौं । आगामी एक महिना ९फागुन मसान्त० ठेक्काभित्र सम्झौता नगर्ने आयोजना तथा कार्यक्रमको बजेट फिर्ता हुने भएको छ । अर्थ मन्त्रालयले बजेट कार्यान्वयन र...

श्यामसुन्दर यादवको अध्यक्षमा २० सदस्यीय प्रेस नेपालको २ नम्बर प्रदेश समिति घोषणा

योगेन्द्र प्रताप शाही

जनकपुरधाम । पत्रकारहरूको संगठन ‘प्रेस नेपाल’ घोषणा गरिएको छ । जनकपुरको उधोग वाणिज्य संघको सभाकक्षमा एक कार्यक्रमको आयोजना गरी प्रेस नेपालका केन्द्रीय अध्यक्ष...

शिव अनुरागको नेतृत्वमा २५ सदस्यीय सांस्कृतिक महासंघ, प्रदेश नं. ३ गठन

काठमाडौ । समाजवादी सांस्कृतिक महासंघ अन्तर्गत प्रदेश नं. ३ को समायोजन तथा घोषणा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सांस्कृतिक महासंघका केन्द्रीय उपाध्यक्ष तथा संयोजक रमेश खड्काको...

३२५ ए २ जोन XV द्वारा लायन्सका अग्रज लिडरहरुलाई सम्मान

काठमाडौं । लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए २ अन्र्तगत जोन XV ले जिएमटी मल्टिपल कोआर्डिनेटर लायन शम्भु घिमिरेको प्रमुख आतिथ्यमा तेस्रो डिस्ट्रिक्ट गर्भनर एडभाजरी बैटक सम्मन्न...

नेपालसामु अमेरिका निरिह, १२ ओभरमा अल आउट, रन जम्मा ३५

सुनकोशी न्युज, २०७६ माघ २९
काठमाडौ । आईसीसी विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक शृङ्खलामा नेपालसामु अमेरिका निरिह बनेको छ ।
नेपाली स्पिनर हावि भएको खेलमा सन्दिप लामिछानेले ६ विकेट लिए भने...

अमेरिकालाई एमसीसी संशोधन मान्य नहुने : जोनाथन ब्रुक्स

सुनकोशी न्युज, २०७६ माघ २९

काठमाडौ । अमेरिकाले एमसीसी सम्झौता कार्यान्वयन प्रक्रियामा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको छ।
एमसीसीका युरोप...

दिल्लीमा फेरि केजरीवालको दबदबा, भाजपा र कंग्रेसलाई फेरि लगाए झाडु : आप ६२, भाजपा ८ सिट, कंग्रेस शून्य 

सुनकोशी न्युज,
२०७६ माघ २९
नयाँ दिल्ली : भारतको राजधानी दिल्ली विधानसभा निर्वाचनमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ले अत्यधिक बहुमतसाथ जित हासिल गरेको छ। ७० सिटका लागि भएको...

सानेपा हत्याकाण्ड : गम्भीर घाइते मुनाको उपचारको क्रममा मृत्यु, घटना थप रहस्यमय बन्दै

सुनकोशी न्युज, २०७६ माघ २७
अचेत अवस्थामा भेटिएकी पूर्व सचिव अर्जुन कार्कीकी पत्‍नी मुना कार्कीको उपचारको क्रममा मृत्यु भएको छ । सोमबार बिहान ललितपुरको सानेपास्थित निवासमा अचेत अवस्थामा...