Sample Page

गृह मन्त्रालयबाट लकडाउनको नयाँ मापदण्ड जारी, राती १० बजेदेखि विहान ५ बजेसम्म हिड्न निशेध

सुनकोशी न्युज, २०७७ असार ५ गते शुक्रबार,
काठमाण्डौं । गृह मन्त्रालयले बन्दाबन्दी बारे नयाँ नियम जारी गरेको छ । अबदेखि राती १० बजेदेखि विहान ५ बजेसम्म हिडडुल गर्न नपाइने भएको छ ।
गृह...

नागरिकता विधेयकमाथि बालुवाटारमा छलफल

सुनकोशी न्युज, २०७७ असार ४ गते विहिबार,
काठमाण्डौं । प्रधानमन्त्री निवास बालुावटारमा नागरिकता विधेयकमाथि छलफल सुरु भएको छ। छलफलमा प्रधानमन्त्री केपी ओली, नेकपाका शीर्ष नेतासहित प्रमुख...

राष्ट्रपति भण्डारीबाट संविधान संशोधन विधेयक प्रमाणीकरण

सुनकोशी न्युज, २०७७ असार ४ गते विहिबार,
काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक २०७७’ लाई प्रमाणीकरण गरेकी छन् ।
विहीबार राष्ट्रपति...

हरिवोल गजुरेललाई कुनै स्पष्टिकरण सोधिएको छैन : प्रमुख सचेतक गुरुङ

सुनकोशी न्युज, २०७७ असार ३ गते मुधबार,
काठमाण्डौं । सिन्धुली–२ बाट निर्वाचित संघीय सांसद हरिवोल गजुरेललाई स्पष्टिकरणका लागि कुनै चिठी नकाटिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका...

बागमति प्रदेशको बजेट गतवर्षभन्दा बढेरै आयो (बजेटको पूर्णपाठ सहित)

सुनकोशी न्युज, २०७७ असार १ गते सोमबार,
हेटौडा । बागमती प्रदेशले ५१ अर्ब भन्दा ठूलो बजेट ल्याएको छ । कोरोनाभाइरस संक्रमणको कारण स्रोतमा देखिएको संकुचनकाबीच बागमतीले बजेटको आकार बढाएर ५१...

निजी प्रकाशनगृहको नियममिच्याईँमा जनक शिक्षा सामाग्री केन्द्र मौन, अख्तियारको छापा

सुनकोशी न्युज, २०७७ असार १ गते सोमबार,
काठमाडौं । अन्तिम स्वीकृति नलिई कक्षा १ देखि कक्षा ११ सम्म्का पाठ्यपुस्तक छाप्ने प्रकाशनगृहलाई कारबाही गर्न र अनुगमन गर्न नमानेपछि जनक शिक्षा...

बेड रेस्टमा रहेका सांसद गजुरेललाई कुन स्वार्थले भारतीय दलाल भन्यौ ?

ध्रुव प्रसाद घिमिरे
सुनकोशी न्युज, २०७७ जेष्ठ ३२ गते आइतबार,
काठमाडौं । राष्ट्रिय सहमतिका साथ पहिलोपटक नेपालको हिमाल, पहाड, तराई वा मधेशको प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु एकै ठाउँ उभिएर...

अध्यक्ष प्रचण्डले ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो’ भन्नुको आधार छ : रिजाल

सुनकोशी न्युज, २०७७ जेष्ठ ३२ गते आइतबार,
काठमाण्डौं । नेकपा विदेश विभागका सहसंयोजक तथा नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले अध्यक्ष प्रचण्डले नेपालको भूमिबारे बोलेको कुराको आधार रहेको...

महाकाली सन्धी बारे रोचक प्रसंग ः मेरो जीवनयात्राका केही संझनावाट

शंकर पोखरेल,
मुख्यमन्त्री, प्रदेश नं. ५
सुनकोशी न्युज, २०७७ जेष्ठ ३२ गते आइतबार,
यस सम्बन्धी एउटा घटनाको उल्लेख गरौं । दिल्लीमा नेपाल–भारतबीचको सम्बन्धका विषयमा एउटा कार्यशाला गोष्ठी भएको...

संविधान संशोधन विधेयक एकमतले पारित

सुनकोशी न्युज, २०७७ ज्येष्ठ ३१ गते शनिबार,
काठमाण्डौं । नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ लाई प्रतिनिधिसभाको आजको...