सुनकोसी न्युज
काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंकका उपाध्यक्ष सिजिङ चैनबीच भेटवार्ता भएको छ । सोमबार शिक्षा मन्त्रालयमा मन्त्री पौडेल र उपाध्यक्ष चैनबीच भेटवार्ता भएको हो ।
भेटमा शिक्षा मन्त्री पौडेलले शिक्षा क्षेत्र सुधारका विभिन्न प्रस्ताव राखेको मन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मन्त्री पौडेलले तीन...
शिक्षा/स्वास्थ्य
सुनकोसी न्युज
ललितपुर २४ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकाको वडा नं. २१ खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र जेष्ठ नागरिक मिलन केन्द्रको शुरुआत गर्नु भएको छ ।
वडा कार्यालयले सञ्चालन गर्ने ती सेवा केन्द्रबाट अबदेखि निरन्तर वडावासीले स्वास्थ्य परीक्षण एवं अन्य आधारभूत स्वाथ्य सेवा उपलब्ध पाउने छन् । खोकनामा आज (बिहीबार) आयोजित एक...
सुनकोशीन्यूज
२०७८/११/२२ गते आइतबार
काठमाण्डौ । विश्व नारी दिवसको अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले महिलाहरुलाई उपचारमा छुट प्याकेज सार्वजनिक गरेको छ। अस्पतालले स्त्री रोग तथा प्रसुति सेवामा ओपिडीमा २० प्रतिशत, ल्यनव टेष्टमा २० प्रतिशत, शल्यक्रिया, आइभिएफ र आइयुआइमा १० प्रतिशत छुट दिने घोषणा गरेको हो।
नारी दिवसको अवसरमा फागुन २२ गतेदेखि २७ गतेसम्म...
सुनकाेशी न्युज
२०७८ असार २ गते बुधबार
सुनकाेशी, सिन्धुली । सुनकाेशी गाउँपालिका वडा नं ५ बन्दिपुरमा निर्माण सम्पन्न भएको स्वास्थ्य चाैकी भवन पुरानो झागाझाेली स्वास्थ्य चाैकीलाई हस्तान्तरण गरिएको छ।
एक कार्यक्रमका बीच सुनकोसी गाउँपालिका अध्यक्ष दीपा दाहाल बाेहाेराले स्वास्थ्य चाैकी हस्तान्तरण गर्नुभएकाे हाे ।
भूकम्प पुन:निर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन ईकाइ...
सुनकाेशी न्युज
२०७८ जेठ ३० गते आइतबार
काठमाडौं । काठमाडौं । आज काठमाडाौ उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ । आज काठमाडौं, भक्तपुर र ललितपर तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको हो ।
यसअघि, जेठ ३१ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञाको मोडालिटी फेरबदल गर्दै केही खुकुलो बनाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी...
सुनकाेशी न्युज
२०७८ जेठ २६ गते बुधबार
काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाले २७ गते ६० देखि ६४ वर्ष उमेरका बृद्धबृद्धलाई खाेप लगाउने कार्यक्रम स्थगित गरेको छ।
नगरपालिकाकाे स्वास्थ्य शाखाले बुधबार एक विज्ञप्ति जारी गर्दै २७ गते भेराेसिल खाेप लगाउने कार्यक्रम स्थगित गरेको जानकारी दिएको हाे ।
जिल्ला स्वास्थ्य कार्यालयले मागे अनुसार पर्याप्त खाेप दिन इन्कार गरेकोले कार्यक्रम...
सुनकाेशी न्युज
२०७८ जेठ २६ गते बुधबार
काठमाडौं । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै जिल्लामा कार्यरत फ्रन्टलाइनका पत्रकारलाई खाेप लगाउने व्यवस्था मिलाउन पत्रचार गरेको छ।
नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश, उपत्यका प्रदेश, बागमती प्रदेश र एसाेसियट प्रदेश समितिले फ्रन्टलाइनमा कार्यरत धेरै पत्रकारले काेराेना बिरुद्ध खाेप लगाउन छुटेकाे गुनासो...
सुनकाेशी न्युज
२०७८ जेठ २५ गते मंगलबार
काठमाडौं । मंगलबार बुढानिलकण्ठ नगरपालिकाका तीन स्थानबाट १ हजार ४०९ जनालाई कोरोना भाइरसविरुद्धको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा उपलब्ध गराएको छ । नगरपालिका क्षेत्रका ७१८ महिला र ६९१ पुरुषलाई आज कोरोना भाइरसविरुद्धको खोप दिइएको
काेराेनाबिरुद्धकाे भेराेसिल खाेप बुढानिलकण्ठ -१० काे वालउद्धार मावि, वडा नं. २ काे गणेश मावि र वडा नं...
सुनकोशी न्युज
२०७८ जेठ २५ गते मंगलबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६५ पीसीआर परीक्षणबाट देशभर ३ हजार ८ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ५ हजार ६ सय ११ एन्टिजेन परीक्षणमा १ हजार २ सय ८३ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी...
सुनकाेशी न्युज
२०७८ जेठ २३ गते आइतबार
बुढानिलकण्ठ । अजिज फाउन्डेसनले आज नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ काेराेना सहयोग समितिलाई 2000 थान माक्स, 101 वटा साबुन र 1.5 लिं सेनिटाइजर उपलब्ध गराएको छ।
संस्थाकी अध्यक्ष शेरगी शेर्पाले उक्त सामाग्री काेराेना नियन्त्रण सहयोग समितिअन्तर्गत आर्थिक तथा राहत व्यवस्थापन उपसमितिका संयाेजक उद्धब चाैलागाइलाइ उक्त सामाग्री हस्तान्तरण गरेकी...