शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

एसईई नतिजा प्रकाशनको तयारी, यसरी हेर्न सकिन्छ

सुनकोशी न्यूज

सरला कार्की

असार २० गते बुधबार, २०८०

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारीमा छ ।

यसपटक पनि एसईईको नतिजा यि वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् । जस मध्य १४ वटा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिनेछ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०