सुनकोशी न्युज
२०७७ पौष २५ गते शनिबार
काठमाण्डौं । प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाण्डौस्थित कालिमाटी फलपूmल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्पmत् भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ ।आज मिति २०७७/०९/२४ गते शुक्रबारका दिन कालिमाटी फलपूmल तथा तरकारी...
मुख्य समाचार
सुनकोशी न्युज
२०७७ पौष २४ गते शुक्रबार
काठमाडौं – चारजना पूर्व प्रधानन्यायाधीशले आकर्षित नहुने धारा प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरिएको भन्दै आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन् ।
पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफ्नु ध्यानाकर्षण भएको बताएका हुन् ।
प्रेस विज्ञप्ति...
सुनकोशी न्युज
२०७७ पौष ८ गते बुधबार
काठमाडौं । इजरायल सरकारले संसद् विघटन गरेको छ । बुधबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धनले संसदमा बजेट पारित गराउन नसकेपछि संसद् विघटनको निर्णय गरेको हो ।
संसद् विघटनपछि आगामी मार्च २३ लागि आम निर्वाचन घोषणा गरिएको छ । इजरायलमा कोरोना भाइरस ९कोभिड–१९० को महामारीलाई नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै...
सुनकोशी न्युज
२०७७ पौष २ गते विहिबार
काठमाण्डौं । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले शुक्रबार (पुस ३ गते) देखि लागू हुनेगरी सवारीमा लगाइएको जोरबिजोर प्रावधान हटाएका छन् ।
जोरबिजोर हटाउनुअघि तीनवटै जिल्लाको कोभिड संकट व्यवस्थापन केन्द्र ९डिसीसीएमसी०को संयुक्त बैठक बसेको थियो । तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले संयुक्तरूपमा निर्णय गर्दै निजी तथा सार्वजनिक...
सुनकोशी न्युज
२०७७ पौष २ गते विहिबार
काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियाका डेव ह्वाटमोरलाई राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । क्यानले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मुख्य प्रशिक्षकसहित विभिन्न पदाधिकारी नियुक्त गरेको जानकारी दिएको छ ।
क्यानले पूर्वकप्तान विनोद दासलाई क्रिकेट म्यानेजरका रुपमा नियुक्त गरेको छ । त्यस्तै...
सुनकोशी न्युज
२०७७ मंसिर ३० गते मंगलबार
कागबेनी, मुस्ताङ । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७७/०८/२९ देखि मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाँउपालिका वडा नं. ४ स्थित कागवेनीमा आप्mनो २१२औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको कागवेनी शाखा कार्यालयको समुद्घाटन वारागुङ मुक्तिक्षेत्र गाँउपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले...
सुनकोशी न्युज
२०७७ मंसिर २५ गते विहिबार
काठमाडौं । नेपालमा कोरोना संक्रमण देखिएसँगै गत चैत ७ गतेदेखि बन्द भएको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखा विहीबारदेखि खुल्ने भएको छ ।
नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी विहीबारदेखि चिडियाखाना खुल्न लागेको हो ।
चिडियाखाना व्यवस्थापन प्रमुख डा...
सङ्क्रमित कर्मचारी घरमै बसे १४ दिन, हस्पिटलमा बसेको अवधिभर बिदा
सुनकोशी न्युज
२०७७ मंसिर २३ गते मंगलबार
काठमाण्डौं । कोरोना सङ्क्रमित कर्मचारीले कोरोना बिदा पाउने भएका छन् । मन्त्रिपरिषद्ले यही मङ्सिर १० गते उक्त निर्णय गरी कार्यान्वयनको लागि मातहतका सबै निकायमा परिपत्र पठाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता शंकर नेपालले जानकारी गराउनुभयो...
सुनकोशी न्युज
२०७७ मंसिर २३ गते मंगलबार
काठमाण्डौं । सरकारले ३ देशका लागि राजदूत सिफारिस गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
बैठकले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा.कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज...
सुनकोशी न्युज
२०७७ मंसिर २२ गते सोमबार
काठमाण्डौं । नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने रानीपोखरीस्थित दरबार हाइस्कुल अहिले सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ बनेको छ ।
०७२ को भूकम्पले पूर्ण रूपमा क्षति भएको सो स्कुल भवनलाई आकर्षक ढंगले पुनर्निर्माण गरिएपछि नयाँ विद्यार्थी आउने क्रम बढेको छ ।
क्रान्तिकारी कवि गोपालप्रसाद रिमाल, प्रखर...