सुनकोशी न्युज
२०७७ मंसिर २५ गते विहिबार
काठमाडौं । नेपालमा कोरोना संक्रमण देखिएसँगै गत चैत ७ गतेदेखि बन्द भएको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखा विहीबारदेखि खुल्ने भएको छ ।
नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी विहीबारदेखि चिडियाखाना खुल्न लागेको हो ।
चिडियाखाना व्यवस्थापन प्रमुख डा...
मनोरञ्जन
सुनकोशी न्युज
२०७७ मंसिर २० गते
काठमाण्डौं । सत्तारुढ नेकपाकी समानुपातिक सांसद इन्दु शर्मा र केन्द्रीय सदस्य रामकुमार शर्माकी छोरी सन्ध्या शर्मा मिस नेपाल इन्टरनेशनल २०२० को ताज जित्न सफल भएकी छिन् ।
मधेशी समूदायमा जन्मीएर हुर्किएकी सन्ध्याको परिवार राजनीतिक पृष्ठभूमिको भए पनि आफ्नो व्यक्तित्व विकासको क्षेत्र रोज्ने स्वतन्त्रता उनलाई रहेको उनको यो प्रतिस्पर्धामा भएको...
जंगबहादुर मगर
सुनकोसी न्युज
२०७७ कार्तिक २७ गते विहिबार
भावमा सोचे कथा
सम्झनामा उनको व्यथा
कथाले रचेको महान अवस्था
सम्झना उनको अधिक्था
हामी रूपमा मानव कथा
उनलाइ सम्झी सम्झी पर्खेको अवस्था
तर खै के भाछ था नाइ संसारमा उनको व्यथा
कस्ले के भने था नाइ तर रूस्ठ संगतको छ यो अवस्था
साथमा रहे कथाहरू म रच्दै गए
केवल उनी जिन्दगी पाउने आशमा
तर आज अच्चम लाग्छ सोच्दै गए
वुझेनन खै के भनु छक्कै...
सुनकोशी न्युज
२०७७ कर्तिक १३ गते बिहीबार
काठमाडौं – र्यापर भिटेनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई पत्र लेखेको छ।
भिटेन उपनामले चिनिने समीर घिसिङले एक साताअघि युट्युबमा पोस्ट गरेको र्यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न प्रहरी प्रधान कार्यालयले बिहीबार साइबर ब्युरो भोटाहिटीलाई पत्र लेखेको हो ।
भिटेनले ‘पारा’ शीर्षकमा नयाँ...
सुनकोशी न्युज, २०७७ जेष्ठ १५ गते विहिबार,
काठमाडौं । गीतकार रत्नशमशेर थापाको निधन भएको छ । बिहीबार दिउँसो १२ बजे नर्भीक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको ८१ वर्षको उमेरमा निधन भएको हो ।
थापाको ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’, ‘जाग लम्क चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’लगायतका गीत चर्चित छन् ।
सुनकोशी न्युज, २०७७ ज्येष्ठ १० गते शनिबार,
कोरोना भाइरसको कारण महिनौंदेखि भएको लकडाउनका कारण काठमाण्डौं उपत्यकाबाट मानिसहरु हुलका हुल भ्यालिबाहिर निश्किए । कोही पैदल, कोही बस, कोही ट्रक त कोही एम्वुलेन्स्मा । लगभग दशलाख मानिस भ्या लिबाहिर निश्किए । उपत्यकामा भएका मानिस पनि सबै घरैभित्रै थुनिए । सवारीसाधन चलेका छेनन् । डिजल पेट्रोलको धुँवाले वातावरण खराब गर्न पाएन ।...
काठमाडौं । भ्वाइस अफ नेपाल (क्वार्टर फाइनलिस्ट), आश्रा कुँवरले यस बर्षको बिश्व म्यूजिकल थिएटर इजिप्टमा( world musical theater, Sharm El sheikh, Egypt, 2019) नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्। गायिका मात्र नभई कुशल गितकार, युवा वातावरण बैज्ञानिक एंव बैदिक ब्यक्तिको रूपमा आफूलाई स्थापित गराउन सफल गायिका आश्रा कुँवर हाल वन्यजीव संचार र मौसम विज्ञानमा पी.एच.डी अध्ययनरत छिन् । वातावरण र संचारको क्षेत्रमा...
दक्षिण कोरिया । दोलखाली समाज र सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले संयुक्त रूपमा मंगोलियन हर्ट लाइभ कन्सर्ट तथा सांगीतिक धमका २०१९ रूपमा गर्न लागेको छ। आइतबार सउलमा रामेछाप सम्पर्क समिति, दोलखाली समाज र सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले पत्रकार सम्मेलन गर्दै संयुक्त रूपमा पोस्टर सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमा कार्यक्रमको महत्व, आबश्यकता र तयारीका बारेमा जानकारी...
साउन ३२
वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ।
अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवास निधन भएको अभिनेता कृष्ण मल्लले जानकारी दिएका हुन्।
७२ वर्षीया अधिकारी केही वर्षदेखि दम रोगबाट पीडित थिइन्। उनको जन्म २००४ सालमा भएको थियो।
उनका १ छोरा र छोरी छन्। दर्जनौ नाटक, टेलिश्रृखंला तथा सिनेमामा अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ ‘कन्यादान’...