प्रदेश १

प्रदेश १ मुख्य समाचार समाचार

खोटाङमा २९ रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने ९ जनाविरुद्ध मुद्दा

सुनकोशी न्यूज, २०७७ जेष्ठ १३ गते, मंगलबार,
काठमाण्डौं । खोटाङको सदरमुकाम २९ रोपनी सार्वजनिक सरकारी जग्गा व्यक्तिको नाममा कायम गरिएको छ । बिचौलियासँग मिलोमतो गरी मालपोत र नापी कर्मचारीले साविकको खोटाङ गाविस ६ को सरकारी जग्गा व्यक्ति विशेषको नाम दर्ता गराएका खुलेको छ ।
कित्ता नम्बर ८१५ को १३ रोपनी १४ आना १ दाम गजेन्द्र कुमार थापा र कित्ता नम्बर १३७ को १४ रोपनी १४ आना ३ पैसा २ दाम...

थप पढ्नुहोस
प्रदेश १

सिद्धिचरण लोकमार्ग अझै खुल्न सकेन

गाईघाट, २ साउन । उदयपुर जिल्लाको कटारी हुँदै बेतिनी, घुर्मी भएर खोटाङ–ओखलढुङ्गासम्म जोड््ने सिद्धिचरण लोेकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–८ ठाँटीमा अवरुद्ध भएको सडकको ट्र्याक समयमा खुल्न नसक्दा अहिले यस क्षेत्रमा यातायात सञ्चालनमा समस्या हुँदै आएको छ । एक हप्ताअघि आएको अविरल वर्षाका कारण सिद्धिचरण लोकमार्गअन्तर्गत कटारीको बेतिनीस्थित ठाँटीमा पहिरोले सडक...

थप पढ्नुहोस
खेल प्रदेश १

‘प्रदेशको प्राथमिकतामा खेलकूद’

धरान, ३१ असार । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । उहाँले प्रदेश सरकारले रु ४७ करोड बजेट खेल क्षेत्रका लागि छुट्याएको जानकारी दिनुभयो । आज यहाँ ‘मुख्यमन्त्री कप’ समापन समारोहमा उहाँले प्रदेश १ का खेलाडीलाई व्यवसायी बनाउन ‘मुख्यमन्त्री कप प्रतियोगिता’ शुरु गरिएको बताउनुभयो । मुख्यमन्त्री राईले धरानलाई...

थप पढ्नुहोस
प्रदेश १

प्रभावित क्षेत्रमा सर्वदलीय राहतको खाँचो

जनकपुरधाम, ३१ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बाढी प्रभावित क्षेत्रमा सर्वदलीय राहतको खाँचो औँल्याउनुभएको छ । धनुषा र सिरहा जिल्लाका बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । दुवै जिल्लाका लागि उपलब्ध सामग्री र जनशक्तिले भइरहेको राहत र उद्धार कार्य प्रशंसनीय भए पनि डुबानका...

थप पढ्नुहोस