पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट समाचार हेडलाईन न्युज

निजी प्रकाशनगृहको नियममिच्याईँमा जनक शिक्षा सामाग्री केन्द्र मौन, अख्तियारको छापा

सुनकोशी न्युज, २०७७ असार १ गते सोमबार,
काठमाडौं । अन्तिम स्वीकृति नलिई कक्षा १ देखि कक्षा ११ सम्म्का पाठ्यपुस्तक छाप्ने प्रकाशनगृहलाई कारबाही गर्न र अनुगमन गर्न नमानेपछि जनक शिक्षा सामाग्री केन्द्रमा अख्तियारले छापा मारेर कागजपत्र नियन्त्रण लिएके छ ।
निजी प्रकाशनगृहले केन्द्रको स्वीकृति नलिई पुस्तक छापेर बजारमा लगेको गुनासोपछि अख्तियारले केन्द्रमा छापा मारेर...

थप पढ्नुहोस
पत्रपत्रिकाबाट समाचार हेडलाईन न्युज

सेनाले २ अर्ब २५ करोडको स्वास्थ्य सामग्री किन्दा सर्जिकल मास्कमा मात्रै राज्यलाई २६ करोड ६२ लाख नोक्सानी

सुनकोशी न्युज, २०७७ ज्येष्ठ २८ गते बुधबार,
काठमाण्डौं । ओम्नीसँगको ठेक्का विवादमा परेपछि १६ चैतमा मन्त्रिपरिषद्ले स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिने निर्णय गरेको थियो । तर, सेनाले सामग्री ल्याउन ढिला हुन सक्ने भन्दै १५ प्रतिशत सामग्री तत्कालै ल्याउन स्वास्थ्य सेवा विभागले टेन्डर खोलेको थियो । स्वास्थ्य सामग्री किन्न छुट्याइएको कुल दुई अर्ब ६५ करोडको १५...

थप पढ्नुहोस
पत्रपत्रिकाबाट समाचार

तीन गुणा बढ्यो लसुनको मूल्य

सुनकोशी न्युज,
२०७६ माघ २३
काठमाण्डौं । पछिल्लो एक महिनामा काठमाडौंमा लसुनको मूल्य तीन गुणाले बढेको छ ।
गत २२ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य अहिले बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ ।
पछिल्लो एकमहिनामा यसको मूल्य ३ सय ५० रुपैयाँले वृद्धि भएको हो । चीनमा देखिएको कोरोना भाइरसको संक्रमणका कारण आयात रोकिएपछि नेपाली बजारमा लसुनको मूल्य ह्वात्तै बढेको छ...

थप पढ्नुहोस
पत्रपत्रिकाबाट हेडलाईन न्युज

नेकपाले पार्टी नेताहरूको सम्पत्ति छानबिन गर्ने, एमसीसी विवाद टुंगो लगाउन शक्तिशाली कार्यदल गठन

सुनकोशी न्युज
२०७६ माघ २०
काठमाण्डौं । आज माघ २० गते सोमबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा चीनबाट फर्कन लागेका नेपालीहरुको समाचारले प्राथमिकता पाएका छन् ।
त्यस्तै, नेकपाको केन्द्रीय समिति बैठक, ललिता निवास जग्गा प्रकरणलगायत विषयमा समाचार प्रकाशित छन् । कोरोना भाइरसको संक्रमणलेग्रस्त चीनको हुवेइ प्रान्तको वुहान र त्यसआसपासका नेपालीलाई नेपाल सरकारले स्वदेश फर्काउने...

थप पढ्नुहोस
पत्रपत्रिकाबाट हेडलाईन न्युज

हिजो दिनभरिका मुख्यमुख्य घटना तथा पत्रपत्रिकामा आज छापिएका समाचार अपडेट

सुनकोशी न्युज,
२०७६ मा्घ ४

विश्वकै होचा खगेन्द्र थापामगरको २८ वर्षको उमेरमा निधन
विश्वकै होचा व्यक्तिका रूपमा गिनिज बूकमा कीर्तिमानी नाम राखेका खगेन्द्र थापामगरको निधन भएको छ ।
शुक्रवार दिउँसो पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारार्थ रहेका थापामगरको निधन भएको हो ।
उनी २८ वर्षका थिए । उनलाई बिहीवार राति अस्पतालमा भर्ना गरिएको अस्पतालले जनाएको छ । खगेन्द्रमा मुटुको...

थप पढ्नुहोस
पत्रपत्रिकाबाट

विदेश घुम्‍न जनप्रतिनिधि र कर्मचारीको लर्को

२०७६ भदौ १
काठमाडौं : जनप्रतिनिधि र कर्मचारीको विदेश भ्रमण मोह बढेको छ। तालिम, अध्ययन र अनुभव आदानप्रदानका नाममा ठूलो संख्यामा जनप्रतिनिधि तथा कर्मचारी विदेश जाने गरेका छन्। भ्रमणपछिको उपलब्धि भने केही देखिएको छैन। सरकारले जनप्रतिनिधिको विदेश भ्रमणलाई कडाइ गरे पनि विदेश जानेको संख्या बढेको छ।सरकारले विदेश यात्रालाई व्यवस्थित, मर्यादित र मितव्ययी बनाउन ‘विदेश भ्रमण...

थप पढ्नुहोस
पत्रपत्रिकाबाट मुख्य समाचार समाचार

एक वर्षमै ३ सय बढी निजामती कर्मचारीले बनाए जटिल बिरामी र कडा रोग लागेको सिफारिस

काठमाडौं,  २०७६ भदौ १

एक वर्षमै ३ सय ३० जना निजामती कर्मचारीले आफूलाई जटिल बिरामी तथा कडा रोग लागेको मेडिकल बोर्डबाट सिफारिस बताएका छन् ।

समायोजन भई स्थानीय तहमा खटिएका कर्मचारी संघमा आउन उनीहरुले बोर्डबाट कडा रोग लागेको सिफारिस गराएका हुन् । त्यस्तो सिफारिस ल्याउने कर्मचारीमध्ये अधिकांश स्वास्थ्य तथा प्रशासन सेवाका छन् ।

कर्मचारी समायोजन ऐन २०७५ मा मानसिक बिरामी तथा...

थप पढ्नुहोस