सुनकोसी न्युज
असार २९ बुधबार, २०७९
काठमाडौं । विश्व फेन्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली इजिप्टको कायरो प्रस्थान गरेको छ ।
इजिप्टको काइरोमा जुलाई ९ देखि १९ तारिखसम्म हुने प्रतियोगिताका लागि ५ पुरुष र ३ महिला खेलाडी काइरो प्रस्थान गरेका हुन् ।
बुधबार बिहान १० बजे एयर अरेबियाबाट दुबईको सारजाह हुँदै १० सदस्यीय फेन्सिङ टोलि काइरो प्रस्थान गर्ने कार्यक्रम रहेको छ...
खेल
सुनकोशीन्यूज
२०७८ कार्तिक १० गते बुधबार
काठमाण्डौं । नेपालली महिला फुटबलर दीपा अधिकारी र लक्ष्मी पौडेलले विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेल्दै बनाएको विश्व कीर्तिमानको सर्टिफिकेट पाएका छन् ।
दुवै जनाले गिनिज बुक अफ वर्ल्ड रेकर्डको आधिकारिक प्रमाणपत्र प्राप्त गरेकी हुन् ।दीपा र लक्ष्मी ले सन् २०१८ मा सबैभन्दा होचो स्थानमा इक्वेल प्लेइङ्ग फिल्ड नामक संस्थाले आयोजना...
एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको छ । यो चितवनको पहिलो हार हो ।
चितवनले दिएको १५६ रनको चुनौती भैरहवाले १७.५ ओभर खेल्दै ४ विकेट गुमाएर भेटाएको हो ।
भैरहवाका प्रदीप ऐरीले ४३ बलमा ८ चौका र तीन छक्का हान्दै सर्बाधिक ७२ रन बनाए । त्यस्तै तमिनइक्वालले ४० रन बनाए । उपुल थाराङ्गाले नटआउट ३९ रनको योगदान गरे भने रोहित फौडेलले ६...
२०७८ साउन २६ गते मंगलबार
काठमाडौं । लिओनल मेस्सीको बहिर्गमनपछि स्पानिस क्लब बार्सिलोनाले बुस्केटलाई नयाँ कप्तान नियुक्त गरेको हो । २०२१÷२२ को सिजनका लागि अब सर्जियो बुस्केट बार्सिलोनाको नयाँ कप्तान बनेका छन् ।
मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेका हुन् । ला लिगाको आर्थिक नियमका कारण बार्सिलोनाले मेस्सीलाई क्लबमै राख्न असफल भएको हो ।
३३ वर्षीय बुस्केट पहिलो पटक...
सुनकाेशी न्युज
२०८८ असार २७ गते आइतबार
काठमाडौं । अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्दै कोपा अमेरिकाको उपाधि जित्दा सुपरस्टार लिओनल मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । ब्राजिलमा भएको ४७औं संस्करणको कोपामा ब्राजिललाई नै फाइनलमा पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो ।
यस उपाधिसँगै अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा जित्ने उरुग्वेको कीर्तिमान...
सुनकाेशी न्युज २०७८ वैशाख ९ गते विहिबार । काठमाडौं । करण केसीले आक्रामक ब्याटिङ गर्दै १३ बलमै ४५ रन बनाएपछि त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१७ रन बनायो । टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो दोस्रो उच्च स्कोर...
सुनकोशी न्युज
२०७७ चैत्र १३ गते शुक्रबार
काठमाडौं । दशरथ रंगशालाको घरेलु मैदानमा लामो समयपछि नेपालले अन्तराष्ट्रियस्तरको फुटबल खेलेको छ । विहिबार किर्गिस्तान र नेपालबीच भएको खेलमा कसैले पनि गोल गर्न नसकेपछि बराबरी अंक बाढिएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको त्रिदेशीय कप फुटबल अन्तर्गत नेपालले बिहीबार किर्गिस्तानको ओलम्पिक (यू–२३) टिमसँग खेलेको थियो...
सुनकोशी न्युज
२०७७ पौष २८ गते मंगलबार
काठमाण्डौं । पूर्वमन्त्री एवं नेकपा स्थायी समिति सदस्य गोकर्ण विष्टलाई मातृशोक परेको छ ।
गुल्मी क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य एवं इस्मा गाउँपालिका–४ निवासी विष्टकी आमा चिन्तकला विष्टको ९२ वर्षको उमेरमा निधन भएको हो । चिन्तकला विष्टको मगंलबार दिउँसो आफनै घरमा निधन भएको हो ।
त्यसैगरी, नेकपा केन्द्रीय सदस्य तथा काठमाण्डौंको...
सुनकोशी न्युज
२०७७ पौष १८ गते शनिबार
सीड्नी । अस्ट्रेलियन घरेलु क्रिकेट लिग बिग बास अन्तरगत शनिबार सम्पन्न खेलमा नेपाली लेग स्पीनर सन्दिप लामिछानेको टिम होर्वाट हुरिकेन्सले मेलवर्न स्टार्सलाई २१ रनले पराजित गर्दै अंक तालिकामा अग्रस्थानमा रहन सफल भएको छ।
लामिछानेको पहिलो उपस्थिति होर्वाटको लागि निकै उपलब्धीमुलक रहयो। उनले पुरानो क्लबविरुद्धको खेलमा कसिलो बलिङ गर्दै...
सुनकोशी न्युज
२०७७ पौष २ गते विहिबार
काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियाका डेव ह्वाटमोरलाई राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । क्यानले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मुख्य प्रशिक्षकसहित विभिन्न पदाधिकारी नियुक्त गरेको जानकारी दिएको छ ।
क्यानले पूर्वकप्तान विनोद दासलाई क्रिकेट म्यानेजरका रुपमा नियुक्त गरेको छ । त्यस्तै...