Author - sunkoshinews

चिनियाँ ह्याकरहरुले नेपाली बैकको एटीएमबाट पैसा चोरे

सुनकोशी न्युज, भदौ १५, २०७६

काठमाडौं–नक्कली एटीएम कार्डको प्रयोग गरी विभिन्न बैंकको करोडौं रकम निकाल्ने कार्यमा संलग्न ५ चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार पक्राउ...

मिडिया काउन्सिल विधेयकमाथि काँग्रेसको संशोधान प्रस्ताव दर्ता

भदौ १५, २०७६ 

काठमाडौं – सरकारले राष्ट्रिय सभामा प्रस्तुत गरको नेपाल मिडिया काउन्सिल विधेयकमाथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संशोधन प्रस्ताव पेश गरेको छ । काँग्रेसबाट...

चुनाव चिन्ह गाई भएको हिन्दुवादी पार्टीकै मेयरमाथि उठ्यो प्रश्न

सुनकोशी न्युज, २०७६ भाद्र १४ २१ः५५
काठमाडौं– सुर्खेतमा भएको गाई–गोरु मृत्यु प्रकरणमा गाई चुनाव चिन्ह भएको पार्टी रापप्राबाटै नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा विजयी धवलशमशेर राणाको...

वायुसेवा सञ्‍चालक संघको अध्यक्ष बने क्याप्‍टेन रामेश्वर थापा

शनिबार, भदौ १४, २०७६

काठमाडौं– क्याप्टेन रामेश्वर थापा निजी वायुसेवाको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन) को अध्यक्षमा चयन भएका छन् । यसअघि संघको दुई कार्यकाल बिताएका थापा...

उर्जामन्त्रीले लिए प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको जानकारी

२०७६,  भाद्र १४ शनिबार

काठमाडौं–ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। 
प्रधानमन्त्री ओली...

टानको निर्वाचनमा प्रजातान्त्रिक समूहबाट खुमबहादुर सुवेदी अध्यक्षमा उठ्ने

२०७६,  भदौ १४ शनिबार
काठमाडौं– नेपाली काँग्रेस निकट पर्यटन व्यवसायीको संस्था (निट) नेपालले पदयात्रा पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान)को अध्यक्षमा...

तीजमा पशुपतिको पूर्वी ढोका वैकल्पिक रुपमा प्रयोग गरिने

२०७६, भदौ १४ शनिबार

काठमाडौं– यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको पूर्वी मूलढोका दर्शनार्थी भक्तजनको प्रवेशका लागि वैकल्पिक रुपमा प्रयोग गर्न खुला गरिने भएको छ ।
पशुपति...

आज बावुको मुख हेर्ने दिन, कुशे औंसी

२०७६ भदौ १३ गते

 काठमाडौं । हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।

‘पितृदेवो भवः’ अर्थात् जन्म...

विज्ञापन विधेयक प्रतिनिधिसभाबाट पारित

भाद्र १३, २०७६
काठमाडौँ — प्रतिनिधिसभाले विज्ञापनरहित प्रसारण (क्लिन फिड) सम्बन्धी प्रावधानसहितको विज्ञापन नियमन गर्न बनेको विधेयक बिहीबार पारित गरेको छ । विधेयक पारित भएपछि विज्ञापन...

वरिष्ठ उप–सचिवलाई स्थानीय तहमा पठाउने तयारीमा मन्त्रालय 

भदौ १२, २०७६

काठमाडौं – प्रदेश नम्बर ३ स्थित आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सचिवको जिम्मेवारीमा थिए, सह–सचिव बलदेवप्रसाद जोशी । प्रदेश ३ को राजधानी समेत रहेको मकवानपुर जिल्लामा...

 

 

ताजा अपडेट