समाचार हेडलाईन न्युज

बलात्कार आरोपि सिद्धबाबाले पाए जिल्ला अदालतबाट सफाइ

सुनकोशी न्युज
२०७७ मंसिर २२ गते सोमबार
काठमाण्डौं । जिल्ला अदालत सुनसरीले बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिएको छ।

सोमबार न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सिद्धबाबामाथिको आरोप पुष्टि हुन नसक्ने फैसला गरेको हो ।

एक महिलाले अनुयायीले उनले आफूलाई बलात्कार गरेको भनी २०७६ पुस १० गते प्रहरीमा जाहेरी दिएपछि ुसिद्धबाबाुमाथि मुद्दा दायर भएको थियो ।

प्रकाशित मिति: सोमवार, मंसिर २२, २०७७