मनोरञ्जन साहित्य

भावनाको रूप कसरी चिनु !!

जंगबहादुर मगर
सुनकोसी न्युज
२०७७ कार्तिक २७ गते विहिबार

भावमा सोचे कथा
सम्झनामा उनको व्यथा
कथाले रचेको महान अवस्था
सम्झना उनको अधिक्था
हामी रूपमा मानव कथा
उनलाइ सम्झी सम्झी पर्खेको अवस्था
तर खै के भाछ था नाइ संसारमा उनको व्यथा
कस्ले के भने था नाइ तर रूस्ठ संगतको छ यो अवस्था
साथमा रहे कथाहरू म रच्दै गए
केवल उनी जिन्दगी पाउने आशमा
तर आज अच्चम लाग्छ सोच्दै गए
वुझेनन खै के भनु छक्कै परे भावना रोशमा
कथा लेखे कविताको भए छ
उनी संसार रच्देै थे रूस भए छ
यो कथामा म पागल भए उनलाइ कस्तो छ
प्राथना उनको भावनामा मन वग्दै गएछ
भावना उनको भाव हिमाल झै भो
सम्झना हामी एक कथामा रूप मानव भो
आज पनि हरिरहे उनलाइ सम्झना मात्रै भो
कहिले पाउने फुलको थुमँगा पानीको प्यास झै भो

प्रकाशित मिति: बिहिबार, कार्तिक २७, २०७७