समाचार हेडलाईन न्युज

यसपटकको फूलपाति अाैपचारिक मात्रै

सुनकाेशी न्युज
२०७७ /७/७
काठमाडौं । यश पटकको फूलपाति अाैपचारिकतामा मात्रै सीमित भएको छ। बाजागाजा सहित सबै भिअाईपि र राष्ट्र सेवक कर्मचारीको सहभागितामा सेनाले मार्चपास गरेर धुमधामका साथ मनाईन्थ्याे ।

तर यसपटक काेराेना माहामारिका कारण सामान्य तवरले गाेरखाबाट फुलपाति हनुमानढोका ल्याउने काम मात्रै भएको छ। सर्वसाधारणको सहभागितामा कडाइ गरिएको छ ।

हरेक नवरात्रकाे साताैं दिन अाज फूलपाती बढाईका साथ मनाउने गरिन्छ । पृथ्वीनारायण शाहले काठमाडौं विजयपछि यतै राजधानी बनाए । त्यसपछि उनलेे गाेरखाबाट फुलपाति काठमाडौं ल्याउने चलन चलाएका हुन्।

हरेक साल नवरात्रकाे सप्तमीका दिन गाेरखाबाट फूदपाती बजागाजासाथ काठमाडौं ल्याई बढाई गर्ने चलन छ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक ७, २०७७