समाचार हेडलाईन न्युज

नेपाल प्रहरीका ४८८ जना निरिक्षकको सरुवा (सरुवाको लिष्ट)

Nepal Police

सुनकोशी न्युज
२०७७ असोज ६ गते मंगलबार

काठमाडौं । नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । यही असोज ५ को निर्णयबाट इन्स्पेक्टरहरुको सरुवा भएको हो ।

यसअघिका आईजीपी ठाकुर ज्ञवालीकै पालामा इन्स्पेक्टर सरुवा गर्ने प्रयास गरिए पनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय, नक्सालबीच मतभेदका कारण रोकिएको थियो ।

थापाको समयमा पनि तीब्र दबाबका कारण लामो समय रोकिएको निरीक्षकको सरुवा सोमबार भएको हो ।
सरुवाको लिष्ट :

Insp-transfor-2077-06-05 (1)
प्रकाशित मिति: मङ्लबार, अशोज ६, २०७७