शुनकोशीन्यूज
२०७७ १४ असोज, बुधबार
काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम बन्द भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा रोकिएको हो ।
‘एक जना कर्मचारीमा कोरोना पुष्टि भएको छ, अन्य कर्मचारीमा पनि लक्षण देखिएको छ, कार्यालय त खुल्लै हुन्छ तर सबै प्रकारका सेवा भने बन्द गरिएको छ ।
Add Comment