हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरू हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरू भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
स्वस्थानी व्रतकथा आजबाट शुरू, सुने मात्र पनि मनोकांक्षा पूरा हुने धार्मिक विश्वास

सम्बन्धित समाचारहरु
ताजा अपडेट
- आत्मनिर्भर आर्थिक विकासका लक्ष्यप्राप्तिमा केन्द्रित हरिहरपुरगढी गाउँपालिकाकाे बजेट सार्वजनिक
- मरिण गाउँपालिकाकाे बजेट- कृषि र शिक्षालाई प्राथमिकता
- अहमदावाद विमान दुर्घटनामा घाइते एककाे जिवितै उद्धार
- दुर्घटनाग्रस्त प्लेनमा सवार काेही जिवित नरहेको प्रहरीको दाबी
- मरिणलाई उत्कृष्ट पान गाउँपालिका सम्मान
- महानगर प्रहरी प्रमुख निलम्बित, जाेशीलाई जिम्मेवारी
- अध्यक्ष सुवेदी लगायत समाजवादीका केही पत्रकार चाैतारी प्रवेश, एमाले महासचिवले गरे स्वागत
- अध्यक्ष सुवेदी संगठनबाट निष्कासित, चाैतारी प्रवेश गर्ने तयारीमा
- खुम्बुनजिकै सिजाङमा ७.१ मेग्नीच्युडकाे भूकम्प
- सर्केगाड गाउँपालिकामा माओवादीकी तिमल्सिनाको जित
Add Comment