Sample Page

‘कोरोना भाइरस सम्बन्धि राहत बितरण मापदण्ड २०७६’ स्वीकृत, सामूदायिक कुकुर, चौपाया, बाँदर लगायत पशुपंक्षीको आहार वडाको विवेकले व्यवस्था गर्ने

काठमाडौँ । ‘कोरोना भाइरस (कोभिड–१९) सम्वन्धि राहतवितरण मापदण्ड–२०७६’ स्वीकृत गर्दै काठमाडौँ महानगरपालिकाले ४३ औं कार्यपालिका बैठक सम्पन्न गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख...

कालिमाटी पोलिस बीटलाई लायन्स क्लबद्वारा मास्क, ग्लोभ र पानी वितरण

काठमाडौ । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना भाईरसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । अहिले सम्म विश्वभर संक्रमणको संख्या ७,२०,११७ र ३३,९२५ जनाले ज्यान गुमाई सकेका छन् भने विश्व...

सिन्धुली माझिटारमा एम्वुलेन्स दुर्घटना, छ जना घाइते

सुनकोशी न्युज,
२०७६ चैत्र १७
सिन्धुली । सोमबार दिउसो सवा १ बजेको सिन्धुलीमाढीमा एम्बुलेन्स दुर्घटना हुदा एम्वुलेन्समा सवार छ जना घाइते भएका छन् । सबै घाइतेहरुको सिन्धुली जिल्ला...

वीर अस्पतालमा कोरोना संक्रमणको आशंका गरिएका २ जनाको मृत्यु

सुनकोशी न्युज,
२०७६ चैत्र १७
काठमाडौं । काठमाडौंको वीर अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका २ जना बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना युवती र अर्का १ युवक रहेका बताइएको छ...

भक्तपुर राधेराधेको १७ तले भवनमा खाद्यान्न भण्डारण गरिने

सुनकोशी न्युज,
२०७६ चैत्र १७
भक्तपुर । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउन लम्बिदै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमि राधेराधेस्थित १७ तले खाली भवनमा...

तीन दिनमा ८७ हजार ६३० सिलिण्डर ग्यास बिक्री :निगम, अझै पाएनौं : उपभोक्ता

सुनकोशी न्युज,
२०७६ चैत्र १७
काठमाण्डौं । नेपाल आयल निगमले हजारौँको संख्यामा ग्यास सिलिण्डर वितरण गरेको जिकिर गरे पनि सर्वसाधारणले भने अझै सहज रूपमा ग्यास नपाएको गुनासो गरेका छन्...

एक महिनाको शुल्क मिनाहा गर्न बैंकको ब्याज र घरभाडा मिनाहा हुनुपर्ने निजी विद्यालयको सर्त

सुनकोशी न्युज,
२०७६ चैत्र १७
काठमाडौं । निजी विद्यालयहरुले चैत महिनाको शुल्क मिनाहा गर्न शर्त राखेका छन् ।
सरकारले आइतबार कोरोना भाइरसबाट प्रभावित भएकाहरुलाई राहत घोषणा गर्दा माध्यमिक...

चीनले दिएकोे चिकित्सा सामग्री आज तातोपानी आइपुग्ने

चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका...

कर्मचारीहरूको ३ देखि ७ दिनको तलब कोरोनाविरुद्धको कोषमा

सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोगार्थ निर्माण गरेको कोषमा कर्मचारीले ३ देखि ७ दिनसम्मको तलब उपलब्ध गराउने भएका छन् ।
कर्मचारीहरूको ३ देखि ७ दिनको तलब...

निस्संक्रामक औषधि छर्किन आज दिउँसो १० वटा बढी ट्याङ्कर परिचालन गर्दै महानगर : बिहान ३ वटाले औषधि छर्किए

काठमाडौं, १३ चैत्र  । सार्वजनिक स्थललाई कीटाणुमुक्त बनाउन महानगरले कीटनाशक औषधि छर्किने कामलाई तीब्र बनाएको छ । यस क्रममा आज बिहान ३ वटा जेटले औषधि छरे । तीनवटामध्ये एउटा बबरमहल, बानेश्वर...